बाराको पचरौतामा ५५ किलो गाँजासहित ४५ वर्षीय यादव पक्राउ
समाचार सारांश
- काठमाडौं ।
- बाराको पचरौता नगरपालिका–६ बाट ५५ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
काठमाडौं । बाराको पचरौता नगरपालिका–६ बाट ५५ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पचरौता नगरपालिका–३, रामनगर टोलका ४५ वर्षीय राजकिशोरप्रसाद यादव रहेका छन्।
प्रहरीका अनुसार गएराति गस्तीका क्रममा शंका लागेपछि यादवलाई जाँच गरिएको थियो। जाँचका क्रममा उनको साथबाट ५५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यादवलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
सप्तकोशीमा जेटबोट दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा समेत उछाल
जनकपुरधाममा एक हप्ता भित्र दुई युवतीको हत्या, प्रहरी अनुसन्धान जारी
सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
प्रधानमन्त्रीले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र पुनर्निर्माणको प्रतिबद्धता व्यक्त गरे
गाजामा मानवीय संकट: क्यानडा, बेलायतसहित १० देशको चिन्ता, तत्काल सहयोगको माग
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
नेपाल क्रिकेटमा नयाँ इतिहासको शुरुआत: सिटमा बसेर फ्लडलाइटमुनि डे-नाइट म्याच सुरु
एमालेको प्रदर्शन र पक्राउविरोधमा काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ओली र लेखकलाई रिहा गर्न माग
काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
ट्रेन्डिङ






