singel post top banner

डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष १६, २०८२
243 Views
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
समाचार सारांश
  • काठमाडौं – विभिन्न माग राख्दै ९ दिनदेखि माइतीघर मण्डलामा अनशनरत डा.
  • निकोलस भुसालको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ।

काठमाडौं – विभिन्न माग राख्दै ९ दिनदेखि माइतीघर मण्डलामा अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। नेपाल चिकित्सक सङ्घको पहलमा डा. भुसाललाई आज बिहान अस्पताल लगिएको हो।

माइतीघरमा अनशन बसिरहेका डा. भुसालको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको थियो। जाँचका क्रममा उहाँको स्वास्थ्य अवस्था थप उपचारका लागि अस्पताल लैजानुपर्ने निष्कर्षमा पुगेपछि वीर अस्पतालमा भर्ना गरिएको सङ्घले जनाएको छ।

डा. भुसालले जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही चलाउनुपर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै अनशन सुरु गर्नुभएको थियो।

उहाँको अनशनलाई विभिन्न नागरिक समाजका अगुवा, अधिकारकर्मी र युवा समूहले समर्थन जनाउँदै आएका छन्। डा. भुसालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उहाँका समर्थकहरूले सरकारको ध्यानाकर्षण गराउँदै माग पूरा गर्न दबाब बढाएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

झापा निर्वाचन परिणामको तयारी: मतपेटिका संकलन, मतगणना र शान्तिपूर्ण मतदान
झापा निर्वाचन परिणामको तयारी: मतपेटिका संकलन, मतगणना र शान्तिपूर्ण मतदान
रसुवा बाढीमा १२१ जना जलविद्युत् आयोजना सुरुङमा फसेको देखिन्छ, खोजी तथा उद्धार जारी
रसुवा बाढीमा १२१ जना जलविद्युत् आयोजना सुरुङमा फसेको देखिन्छ, खोजी तथा उद्धार जारी
iPhone 18 Pro: Features, Price & Camera
iPhone 18 Pro: Features, Price & Camera
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दाको सास्ती र माग
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दाको सास्ती र माग
नाबालिकाको चरित्रहत्या गर्ने आरोपी पक्राउ, साइबर अपराधमा अनुसन्धान जारी
नाबालिकाको चरित्रहत्या गर्ने आरोपी पक्राउ, साइबर अपराधमा अनुसन्धान जारी
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशोरीको मृत्यु
घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशोरीको मृत्यु
रवि लामिछाने र बालेन्द्र शाहको सहकार्यले नेपाली राजनीतिमा नयाँ टकरावको संकेत, हर्क साम्पाङ आक्रोशित
रवि लामिछाने र बालेन्द्र शाहको सहकार्यले नेपाली राजनीतिमा नयाँ टकरावको संकेत, हर्क साम्पाङ आक्रोशित
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?