singel post top banner

अस्ट्रेलियाका राजदूत लिन जोनस्टनको राष्ट्रपति पौडेलसँग बिदाइ भेट

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, मंसिर १७, २०८२
140 Views
अस्ट्रेलियाका राजदूत लिन जोनस्टनको राष्ट्रपति पौडेलसँग बिदाइ भेट
समाचार सारांश
  • काठमाडौँ ।
  • नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन्।

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन्। बुधबार शीतल निवासमा आयोजित भेटवार्तामा दुवै देशबीचको सहकार्य, आपसी हित र चासोका विषयमा विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत जोनस्टनले कार्यकालभर दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण बनाउनेतर्फ महत्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद व्यक्त गरे। उनले अस्ट्रेलियासँगको सम्बन्ध अझै मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको पनि बताए।

राजदूत जोनस्टनले आफ्नो कार्यकालमा प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गर्दै दुवै देशबीचको सम्बन्ध आगामी दिनमा थप गहिरिने विश्वास व्यक्त गरेकी छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
सरकारले जेनजी आन्दोलनका शहीदहरूलाई घोषणा गर्दै विपद् सहायता र वैदेशिक रोजगार न्यायाधिकरणमा नयाँ सदस्य नियुक्तिको निर्णय
सरकारले जेनजी आन्दोलनका शहीदहरूलाई घोषणा गर्दै विपद् सहायता र वैदेशिक रोजगार न्यायाधिकरणमा नयाँ सदस्य नियुक्तिको निर्णय
मग्लिन–मलेखु सडकखण्डको दुर्घटना उपचार सुविधा र अस्पताल सुविधाको विस्तृत अध्ययन
मग्लिन–मलेखु सडकखण्डको दुर्घटना उपचार सुविधा र अस्पताल सुविधाको विस्तृत अध्ययन
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
रौतहट सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ, ठूलो मात्रामा जाली नोट जफत
रौतहट सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ, ठूलो मात्रामा जाली नोट जफत
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
निर्वाचन आयोगले ‘कल सेन्टर’ सुरु, मतदाताका जिज्ञासा निःशुल्क समाधान
निर्वाचन आयोगले ‘कल सेन्टर’ सुरु, मतदाताका जिज्ञासा निःशुल्क समाधान
पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?