singel post top banner

अस्ट्रेलियाका राजदूत लिन जोनस्टनको राष्ट्रपति पौडेलसँग बिदाइ भेट

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, मंसिर १७, २०८२
220 Views
अस्ट्रेलियाका राजदूत लिन जोनस्टनको राष्ट्रपति पौडेलसँग बिदाइ भेट
समाचार सारांश
  • काठमाडौँ ।
  • नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन्।

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन्। बुधबार शीतल निवासमा आयोजित भेटवार्तामा दुवै देशबीचको सहकार्य, आपसी हित र चासोका विषयमा विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत जोनस्टनले कार्यकालभर दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण बनाउनेतर्फ महत्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद व्यक्त गरे। उनले अस्ट्रेलियासँगको सम्बन्ध अझै मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको पनि बताए।

राजदूत जोनस्टनले आफ्नो कार्यकालमा प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गर्दै दुवै देशबीचको सम्बन्ध आगामी दिनमा थप गहिरिने विश्वास व्यक्त गरेकी छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
विराटनगर सुनसरी र इटहरीमा विद्युत् स्कोरपिओ दुर्घटना, दुईको मृत्यु, एक घाइते
विराटनगर सुनसरी र इटहरीमा विद्युत् स्कोरपिओ दुर्घटना, दुईको मृत्यु, एक घाइते
शेयर बजारमा निर्वाचन परिणामपछि सकारात्मक उछाल, बजारले ४% को वृद्धि देखायो
शेयर बजारमा निर्वाचन परिणामपछि सकारात्मक उछाल, बजारले ४% को वृद्धि देखायो
भारतको युवा आन्दोलन: जेनजी पुस्ताका नयाँ स्वर, प्रभाव र भविष्यको दिशा
भारतको युवा आन्दोलन: जेनजी पुस्ताका नयाँ स्वर, प्रभाव र भविष्यको दिशा
सिन्धुलीमा सवारी दुर्घटना: दुईको मृत्यु, चार घाइते, आगलागी सहितको जटिलता
सिन्धुलीमा सवारी दुर्घटना: दुईको मृत्यु, चार घाइते, आगलागी सहितको जटिलता
सुकुमवासीहरूको प्रदर्शन: सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनविरुद्ध आवाज
सुकुमवासीहरूको प्रदर्शन: सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनविरुद्ध आवाज
सुनचाँदीको मूल्य वृद्धि, आज तोलामा सुन रु १,९०० र चाँदी रु ४० ले बढ्यो
सुनचाँदीको मूल्य वृद्धि, आज तोलामा सुन रु १,९०० र चाँदी रु ४० ले बढ्यो
फोहोरमैला व्यवस्थापन सुधारको लागि नयाँ विधेयक संसद्मा दर्ता
फोहोरमैला व्यवस्थापन सुधारको लागि नयाँ विधेयक संसद्मा दर्ता
singel sidbar banner
singel sidbar banner 2