singel post top banner

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, मंसिर ७, २०८२
169 Views
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
समाचार सारांश
  • काठमाडौँ ।
  • दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको छ।

काठमाडौँ । दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको छ। आइतबार न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईँ मंसिर २ गते मध्यरात भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सप्तरीको कृषि सडक निर्माणमा अनियमितता, अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर

विश्वासको मत नपुग्ने निश्चित भएपछि मधेस प्रदेशका मुख्यमन्त्री यादव आजै राजीनामा दिने तयारी

काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ

देशभरबाट लागुऔषधसहित १९ जना पक्राउ, भारी मात्रामा हिरोइन, गाँजा र नियन्त्रित औषधि बरामद

नयाँ संसद भवनको शिलान्यास र सिंहदरबारमा प्रतिनिधिसभा बैठक फिर्ता

काठमाडौँ: ११ लाखको अखाद्य वस्तु जफत, १७ व्यवसायीविरुद्ध मुद्दा

‘कुमारी’ फिल्मको विशाल पोस्टरले चर्चा बटुल्दै, नेपाली फिल्म इतिहासकै सबैभन्दा ठूलो पोस्टर

हेटौंडाका उपमहानगर प्रमुख मीनाकुमारी लामालाई बलात्कार धम्की र महिला सुरक्षा चुनौती: महिलामैत्री सहर निर्माणका प्रयासहरू जारी

युक्रेनद्वारा ब्ल्याक सीमा रूसी ‘छायाँ फ्लीट’का दुई तेल ट्यांकरमाथि नौसैनिक ड्रोन हमला

बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ: उपेन्द्र यादवले भने, “गणतन्त्रकै उपहास”

singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?