singel post top banner

३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, बैशाख १०, २०८२
514 Views
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
समाचार सारांश
  • काठमाडौं, बैशाख १० ।
  • बुधबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ३२।

काठमाडौं, बैशाख १० । बुधबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ३२।३८ अंककले घटेको छ । आज नेप्से १।२० प्रतिशतले घटेर २६५५।९४ विन्दुमा झरेको छ । आज ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर कारोबार भएको छ ।

२८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०८ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार १४० पटक शेयर किनबेच भएको छ ।

आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै समुह राताम्य भएको छ । उत्पादन तथा प्रशोधन समूह ०।३९ अंककले बढेको छ भने म्युचुअल फण्ड समूह ०।२१ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी विकास बैंक समूह २।०९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.३० प्रतिशतले घटेको छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषामा सशस्त्र प्रहरीले १३ सय ७० किलो अवैध काजु बरामद
धनुषामा सशस्त्र प्रहरीले १३ सय ७० किलो अवैध काजु बरामद
सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ
सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ
नेपालगन्जमा ‘मःमः फेस्टिबल २०८०’ को चौथो संस्करण सुरु
नेपालगन्जमा ‘मःमः फेस्टिबल २०८०’ को चौथो संस्करण सुरु
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
फास्ट ट्र्याक निर्माणाधीन टुचन मेसिन खस्दा एक मजदुरको मृत्यु, एक घाइते
फास्ट ट्र्याक निर्माणाधीन टुचन मेसिन खस्दा एक मजदुरको मृत्यु, एक घाइते
वर्षा र पहिरोले ११ प्रमुख सडकखण्ड प्रभावित, यात्रा गर्नुअघि अवस्था बुझ्न आग्रह
वर्षा र पहिरोले ११ प्रमुख सडकखण्ड प्रभावित, यात्रा गर्नुअघि अवस्था बुझ्न आग्रह
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती: नेपाली साहित्य र संस्कृतिको महान् योगदान
भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती: नेपाली साहित्य र संस्कृतिको महान् योगदान
बैंकिङ कसुरका फरार प्रतिवादी सन्तोष साह झापाबाट पक्राउ
बैंकिङ कसुरका फरार प्रतिवादी सन्तोष साह झापाबाट पक्राउ
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?