singel post top banner

प्रधानमन्त्री शाहले भने : भारतले मात्र होइन, नेपाल

belwo post title ad banner
पंकज गुप्ता पंकज गुप्ता
आइतबार, जेठ १७, २०८३
147 Views
प्रधानमन्त्री शाहले भने : भारतले मात्र होइन, नेपाल
समाचार सारांश
  • काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताएका छन् ।
  • प्रतिनिधिसभामा आइतबार श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका हुन् ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताएका छन् ।

प्रतिनिधिसभामा आइतबार श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका हुन् ।

तर त्यसक्रममा उनले भने, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

प्रधानमन्त्री शाहले सीमाको यथार्थ अवस्था पत्ता लगाउन दुवै देशले संयुक्त अध्ययन गर्नुपर्नेमा जोड दिए । सीमा क्षेत्रमा देखिएका समस्यालाई एक मित्रराष्ट्रको हैसियतमा बसेर छलफलमार्फत टुङ्ग्याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पंकज गुप्ता ( Pankaj Gupta )
पंकज गुप्ता ( Pankaj Gupta )
Hello! It's Me Pankaj Gupta. I am a News article writer and Video Editor or Graphic Designer. Thank you for visiting us...
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप
प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप
टर्कीको सैन्य कार्गो विमान जर्जियाको सीमामा दुर्घटना, सबै २० जना कर्मचारीको मृत्यु
टर्कीको सैन्य कार्गो विमान जर्जियाको सीमामा दुर्घटना, सबै २० जना कर्मचारीको मृत्यु
दाङमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी, चार विरुद्ध मुद्दा दायर
दाङमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी, चार विरुद्ध मुद्दा दायर
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
सरकारको आश्वासनपछि झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालन
सरकारको आश्वासनपछि झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालन
रुकुम पश्चिम सुर्खेतको जिप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते
रुकुम पश्चिम सुर्खेतको जिप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते
कैलालीमा स्वास्थ्य सेवा सुधार र नयाँ चुनौतीहरू: संक्रमण कम, नसर्ने रोग बढ्दै, अस्पतालको अवस्था जटिल
कैलालीमा स्वास्थ्य सेवा सुधार र नयाँ चुनौतीहरू: संक्रमण कम, नसर्ने रोग बढ्दै, अस्पतालको अवस्था जटिल
निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी
निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी
भोजपुरमा सडक विस्तारले जग्गा सरकारीकरण नहुँदा स्थानीय नागरिकहरू दोहोरो मारमा
भोजपुरमा सडक विस्तारले जग्गा सरकारीकरण नहुँदा स्थानीय नागरिकहरू दोहोरो मारमा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?