रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
समाचार सारांश
- रत्ननगर, चैत २६ ।
- चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट दुई महिला घाइते भएका छन् ।
रत्ननगर, चैत २६ । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट दुई महिला घाइते भएका छन् ।
मंगलवार दिउँसो १२:४० बजेको समयमा रत्ननगर नगरपालिका-७ बाघमारास्थित जंगलमा घाँस काट्न जाने क्रममा महिलाहरुलाइ गैंडाले आक्रमण गरेको हो ।
घाइते हुनेहरुमा रत्ननगर-७ बस्ने वर्ष ५२ की ठुली तामाङ र सोही ठाउँ बस्ने ५६ वर्षीय जानकी महतो रहेका छन् ।
दुवै जनाको अवस्था मध्यम छ भने भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले बताए ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
बालेन्द्र शाह मधेश यात्रामा, सिरहाबाट धनुषासम्मको यात्रा
प्रधानमन्त्री कार्यालयको मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरू सार्वजनिक
Breaking: 68 Passengers Escape Unhurt After Aircraft Overshoots Runway at Benin Airport, Nigeria
इरानमा मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, ऐतिहासिक स्थल र दूतावास समेत क्षतिग्रस्त
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
सामूहिक सयपत्री फूलखेतीमा महिला
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
ओलीको दाबी: एमालेविरुद्धको घेराबन्दी जारी छ, बलजफ्तीको प्रतिवाद गर्नुपर्छ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई करिब १४ करोड रुपैयाँ बिमा भुक्तानी नहुँदा आर्थिक संकटमा
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
ट्रेन्डिङ






