singel post top banner

आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, चैत्र २२, २०८१
194 Views
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल चैत २२ गते शुक्रबार चैत शुक्ल पक्षको सप्तमी तिथि।
  • तदनुसार सन् २०२५ अप्रिल ४ तारिख।

आज २०८१ साल चैत २२ गते शुक्रबार चैत शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अप्रिल ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा अवरोध सिर्जना हुने जोखिम छ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। परिवारबाट खुशी मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। राम्रो बन्न मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। कर्ममा विश्वास गर्नुपर्ने दिन छ।

मिथुन : अनावश्यक खर्च बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। कम बोल्नु फाइदा हुनेछ। परिवारसँग भने रमाइलो गर्ने अवसर मिल्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नसक्ने जोखिम छ।

कर्कट : व्यापारमा लाभ हुने योग छ। मिठो खान पाउने अवसर प्राप्त हुनेछ। परिवारबाट खुशी मिल्नेछ। आज ठुलो कामको सुरुवात गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

सिंह : सोचेको काम बन्नेछ। व्यापार बढ्नेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारमा मेलमिलाप हुनेछ। काममा हौसला प्राप्त हुने योग छ। परिवारले भन्दा बाहिरका साथीको सहयोग मिल्नेछ।

कन्या : मन अशान्त बन्ने जोखिम छ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

तुला : दिन मध्यम छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ। श्रमको मूल्य अरुले नै पाउने जोखिम छ। परिवारमा खटपटी बढ्ने जोखिम छ। हरेक काममा मिहिनेतको खाँचो देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

वृश्चिक : धन प्राप्त हुनेछ। व्यापारबाट खुशी मिल्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। सहकर्मीबाट साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : मन शान्त बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। विपक्षी समूह सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। परिवारको साथमा छोटो घुमघाम तय हुनेछ। राज्यले सेवाको अवसर प्रदान गर्नेछ।

मकर : यात्रामा जोखिम हुने खतरा छ। लामो यात्रा नगर्नु होला। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। विश्वास गरेका साथीसमेत विपक्षी कित्तामा पुगेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

कुम्भ : आज मन अशान्त बन्ने जोखिम छ। स्वास्थ्यमा जोखिम बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारमा खटपटी बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मीन : मनमा झन्झट बढ्नेछ। हरेक काममा अवरोध भए पनि मिहिनेत गर्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का
देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
कैलालीमा प्रथम मतगणना पश्चात् उम्मेदवारले खर्च विवरण बुझाउने काम सुरु, चन्द्र साउँद पहिलो
कैलालीमा प्रथम मतगणना पश्चात् उम्मेदवारले खर्च विवरण बुझाउने काम सुरु, चन्द्र साउँद पहिलो
नक्कली शाखा अधिकृत पक्राउ, ५० लाख भन्दा बढी ठगी अभियोगमा अनुसन्धान
नक्कली शाखा अधिकृत पक्राउ, ५० लाख भन्दा बढी ठगी अभियोगमा अनुसन्धान
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ: उपेन्द्र यादवले भने, “गणतन्त्रकै उपहास”
बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ: उपेन्द्र यादवले भने, “गणतन्त्रकै उपहास”
नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन बन्द, बिरामी भारत धाउन बाध्य
नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन बन्द, बिरामी भारत धाउन बाध्य
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, उम्मेदवार तयारी र निर्वाचन प्रक्रिया शुरु
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, उम्मेदवार तयारी र निर्वाचन प्रक्रिया शुरु
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?