singel post top banner

इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा कांग्रेस उम्मेदवार विनिता खड्का पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन २४, २०८३
43 Views
इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा कांग्रेस उम्मेदवार विनिता खड्का पक्राउ
समाचार सारांश
  • काठमाडौं ।
  • इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं । इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का रहेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की एआईजी उमा चतुर्वेदीले खड्का पक्राउ परेको जानकारी दिएकी हुन्। महाधिवेशनमा मतदान भइसकेको छ भने खड्काको नतिजा आउन बाँकी छ। यस प्रकरणमा सीआईबीले यसअघि ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पक्राउ गरेको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशोरीको मृत्यु
घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशोरीको मृत्यु
जनकपुरमा औपचारिक सत्ता गठबन्धन बैठक, आज पनि बस्ने
जनकपुरमा औपचारिक सत्ता गठबन्धन बैठक, आज पनि बस्ने
बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो, सात घर र गोठमा क्षति
बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो, सात घर र गोठमा क्षति
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।
प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफाश, पक्राउ, र कारबाही प्रक्रिया
विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफाश, पक्राउ, र कारबाही प्रक्रिया
नसर्ने रोगको पहिचान र उपचारका लागि व्यापक स्वास्थ्य अभियान सञ्चालन
नसर्ने रोगको पहिचान र उपचारका लागि व्यापक स्वास्थ्य अभियान सञ्चालन
अछाममा लगातार हुने आगलागीका घटनाले दमकलको अभाव र सार्वजनिक सुरक्षाको चुनौती उजागर
अछाममा लगातार हुने आगलागीका घटनाले दमकलको अभाव र सार्वजनिक सुरक्षाको चुनौती उजागर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?