singel post top banner

कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २१, २०८३
44 Views
कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
समाचार सारांश
  • काठमाडौं ।
  • कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि एक युवकलाई अलपत्र पारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं । कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि एक युवकलाई अलपत्र पारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २८ वर्षीय गणेश पाण्डे छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

एक महिलाले आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै टिकटकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसँग कारबाहीको माग गरेकी थिइन्। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई पक्राउ गरेको हो। उनीमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलामा बाढीले ट्रक बगाए, चालक सुरक्षित
हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलामा बाढीले ट्रक बगाए, चालक सुरक्षित
नेपालको ब्रिक्स शिखर सम्मेलनमा उदासीनता: रणनीति र अवसरको अभाव
नेपालको ब्रिक्स शिखर सम्मेलनमा उदासीनता: रणनीति र अवसरको अभाव
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारी वर्षाको सम्भावनाका कारण उच्च सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारी वर्षाको सम्भावनाका कारण उच्च सतर्कता अपनाउन आग्रह
मधेस केन्द्रित दलहरू प्रदेशलाई मुठभेडको स्थितिमा ल्याउने प्रयास, मुख्यमन्त्री यादवको आरोप
मधेस केन्द्रित दलहरू प्रदेशलाई मुठभेडको स्थितिमा ल्याउने प्रयास, मुख्यमन्त्री यादवको आरोप
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
तालिबान–पाकिस्तान शान्ति वार्ता असफल, क्षेत्रीय सम्बन्ध पुनः तनावग्रस्त
तालिबान–पाकिस्तान शान्ति वार्ता असफल, क्षेत्रीय सम्बन्ध पुनः तनावग्रस्त
महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती
महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती
काठमाडौंमा नदी प्रदूषण नियन्त्रणका लागि ‘ट्रास बेरियर’ जडान
काठमाडौंमा नदी प्रदूषण नियन्त्रणका लागि ‘ट्रास बेरियर’ जडान
मन्त्रिपरिषद्: नयाँ सरकारमा मन्त्री चयनको अन्तिम तयारी
मन्त्रिपरिषद्: नयाँ सरकारमा मन्त्री चयनको अन्तिम तयारी
singel sidbar banner
singel sidbar banner 2