दुर्गा प्रसाईं पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिए
समाचार सारांश
- काठमाडौँ ।
- सोमबार पक्राउ परेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।
काठमाडौँ । सोमबार पक्राउ परेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ। साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
स्वास्थ्य परीक्षणपछि प्रसाईंलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइने जनाइएको छ।
प्रसाईंले केही समयअघि जेनजी आन्दोलनकी सहिदकी आमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खड्कालाई लक्षित गर्दै, “छोराको लासमा टेकेर सांसद बनेको” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त विषय सांसद खड्काले संसद्मा समेत उठाएकी थिइन्।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
महोत्तरी हलखोरी बजारमा भीषण आगलागी, पसल र सामग्रीमा ठूलो क्षति
दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ
प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीलाका लागि आभार व्यक्त गरे
बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्धलाई स्वतन्त्र सहमति मान्न सकिन्न: सर्वोच्च अदालत
पर्सामा एक महिनामा १११ अपराध दर्ता, लागुऔषध मुद्दामा २४ जना पक्राउ
स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको कडा चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु
ट्रेन्डिङ






