singel post top banner

केपी शर्मा ओलीले पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन आग्रह गरे

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन ४, २०८३
49 Views
केपी शर्मा ओलीले पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन आग्रह गरे
समाचार सारांश
  • काठमाडौं — पूर्वप्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन आवश्यक रहेको बताएका छन्।
  • आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेकपा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारमाध्यमका प्रतिनिधिसँग कुराकानी गर्दै ओलीले यस्तो सुझाव दिएका हुन्।

काठमाडौं — पूर्वप्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन आवश्यक रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेकपा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारमाध्यमका प्रतिनिधिसँग कुराकानी गर्दै ओलीले यस्तो सुझाव दिएका हुन्।

ओलीले पत्रकारहरूले प्रश्न सोध्नुअघि अनुमति लिनु र प्रश्न प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनु अन्तर्राष्ट्रिय अभ्यास रहेको बताए। उनले भने, “दुनियाँभरिका पत्रकारिताको नियम अनुसार तपाईंहरूले प्रश्न सोध्नुअघि अनुमति लिन्छन्। प्रश्न सोधिसकेपछि त्यसलाई प्रकाशित गर्नुअघि तपाईंले सोध्नुपर्छ, हामीले अनुमति दिनुहोला या होइन भनेर।”

अर्को भाषणमा ओलीले पत्रकारहरूको हकमा भने, “माइक ल्याएर कसैको अनुमति नलिई प्रश्न सोध्न नहुने हो। प्रश्न गर्दा माइक र प्रेसलाई जिम्मेवार भएर व्यवहार गर्नुपर्छ। तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर प्रश्न गर्न सक्नुहुन्न।”

उनले थप भने, “पत्रकारिता केवल खबर फैलाउने माध्यम होइन, यो जिम्मेवारीपूर्ण अभ्यास हो। मर्यादा र नैतिकताको पालना गर्नुपर्छ।” ओलीको यो भनाइले पत्रकारिता क्षेत्रको मर्यादा र नैतिकता कायम राख्नुपर्ने आवश्यकतालाई जोड दिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालभर अविरल वर्षा, बाढी र पहिरोका कारण सडक मार्गहरू अवरुद्ध, यातायात प्रभावित
नेपालभर अविरल वर्षा, बाढी र पहिरोका कारण सडक मार्गहरू अवरुद्ध, यातायात प्रभावित
राष्ट्रिय सभामा सरकारको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि
राष्ट्रिय सभामा सरकारको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि
उदयपुरमा मादक पदार्थ सेवन गरी आफ्नै पत्नीको धारिलो हतियारले हत्या
उदयपुरमा मादक पदार्थ सेवन गरी आफ्नै पत्नीको धारिलो हतियारले हत्या
धादिङ बस दुर्घटना; १७ जना मृतकमध्ये, २ विदेशी नागरिक समेत
धादिङ बस दुर्घटना; १७ जना मृतकमध्ये, २ विदेशी नागरिक समेत
रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए
रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए
गृहमन्त्री अर्यालको दावी, दुई महिनामा शान्ति र सुरक्षा पुनः स्थिर
गृहमन्त्री अर्यालको दावी, दुई महिनामा शान्ति र सुरक्षा पुनः स्थिर
काठमाडौंमा भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री र १६ विरुद्ध साक्षी बुझ्ने आदेश
काठमाडौंमा भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री र १६ विरुद्ध साक्षी बुझ्ने आदेश
जनकपुरमा औपचारिक सत्ता गठबन्धन बैठक, आज पनि बस्ने
जनकपुरमा औपचारिक सत्ता गठबन्धन बैठक, आज पनि बस्ने
धनगढीमा सशस्त्र प्रहरीद्वारा एक किलो चरेस र पेस्तोल बरामद
धनगढीमा सशस्त्र प्रहरीद्वारा एक किलो चरेस र पेस्तोल बरामद
हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलामा बाढीले ट्रक बगाए, चालक सुरक्षित
हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलामा बाढीले ट्रक बगाए, चालक सुरक्षित
singel sidbar banner
singel sidbar banner 2