singel post top banner

कारागार सुरक्षामा नेपाली सेना, खलङ्गामा टोली परिचालन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, फाल्गुन २, २०८२
124 Views
कारागार सुरक्षामा नेपाली सेना, खलङ्गामा टोली परिचालन
समाचार सारांश
  • दार्चुला ।
  • दार्चुलाको सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा व्यवस्था नेपाली सेनाले जिम्मा लिएको छ।

दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा व्यवस्था नेपाली सेनाले जिम्मा लिएको छ। बिहीबारदेखि जिल्ला कारागारको सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालेको हो।

सदरमुकाम खलङ्गामा रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षाका लागि खटिएको छ। यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा प्रदान गर्दै आएको थियो। अहिले प्रहरी टोली समेत कारागारको सुरक्षा जिम्मा सम्हालिरहेको छ।

सुरक्षा संवेदनशीलताको आधारमा, अति आवश्यक मानिएका कारागार र महत्वपूर्ण स्थानहरूमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय अनुसार यो कदम चालेको हो। यस निर्णयअनुसार, दार्चुलाको अन्य स्थानहरू जस्तै कारागारमा पनि नेपाली सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए।

प्रशासनका अनुसार, सरकारले दिएको निर्देशन अनुसार आवश्यक समन्वय र सुरक्षा व्यवस्थापनलाई अझ प्रबल बनाउँदै अगाडि बढिएको छ। यस कदमले जिल्लाको सुरक्षा व्यवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय सभाबाट चार अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित
राष्ट्रिय सभाबाट चार अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
सप्तरीमा आत्महत्या प्रेरित गर्ने पक्राउ, बुहारीमाथि यौन दुव्र्यवहारको आरोप
सप्तरीमा आत्महत्या प्रेरित गर्ने पक्राउ, बुहारीमाथि यौन दुव्र्यवहारको आरोप
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
नेपालमा गर्भावस्था र प्रसवकालीन हिंसाका भयावह तथ्याङ्क सार्वजनिक: महिला अधिकार र सुरक्षा अझै चुनौतिपूर्ण
नेपालमा गर्भावस्था र प्रसवकालीन हिंसाका भयावह तथ्याङ्क सार्वजनिक: महिला अधिकार र सुरक्षा अझै चुनौतिपूर्ण
भूमि आयोग खारेजीविरुद्ध दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ
भूमि आयोग खारेजीविरुद्ध दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ
दिल्लीको लाल किल्लाको नजिक कार विस्फोट: जम्मु-कस्मिरका डाक्टरसँग सम्बन्धित, १२ को मृत्यु, अनुसन्धान जारी
दिल्लीको लाल किल्लाको नजिक कार विस्फोट: जम्मु-कस्मिरका डाक्टरसँग सम्बन्धित, १२ को मृत्यु, अनुसन्धान जारी
जनकपुरधाममा स्वास्थ्यकर्मीहरू द्वारा श्रम शोषणविरुद्ध आन्दोलन: स्वास्थ्यकर्मी र प्रहरीबीच टकराव
जनकपुरधाममा स्वास्थ्यकर्मीहरू द्वारा श्रम शोषणविरुद्ध आन्दोलन: स्वास्थ्यकर्मी र प्रहरीबीच टकराव
singel sidbar banner
singel sidbar banner 2