singel post top banner

नेपालमा सुनको मूल्य तीन लाख रुपैयाँ नाघ्यो, अन्तर्राष्ट्रिय बजारको प्रभाव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, माघ २५, २०८२
185 Views
नेपालमा सुनको मूल्य तीन लाख रुपैयाँ नाघ्यो, अन्तर्राष्ट्रिय बजारको प्रभाव
समाचार सारांश
  • काठमाडौँ — आइतबार नेपालका बजारहरूमा सुनको मूल्य अभूतपूर्व रुपमा वृद्धी भएको छ।
  • महासंघले सार्वजनिक गरेको दर अनुसार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ — आइतबार नेपालका बजारहरूमा सुनको मूल्य अभूतपूर्व रुपमा वृद्धी भएको छ। महासंघले सार्वजनिक गरेको दर अनुसार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ। यससँगै, १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६३० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार, यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ थियो। यसरी मूल्यमा भएको तीव्र वृद्धिले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघको भनाइ छ।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ तोकिएको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार २९५ रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ थियो।

मूल्यवृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य व्रद्धि रहेको महासंघले जनाएको छ। सोही कारणले नेपाली बजारमा पनि मूल्यवृद्धि भएको हो। विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य व्रद्धिले आगामी दिनहरूमा नेपाली बजारमा पनि प्रभाव पार्ने देखिन्छ। यसले लगानीकर्ताहरू र सुन किन्ने ग्राहकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिन्धुलीमा एसबिआई बैंकमा लुटपाट: ४ जना पक्राउ; बोलेरो गाडी सहित र ₹3.1 करोड नगद बरामद
सिन्धुलीमा एसबिआई बैंकमा लुटपाट: ४ जना पक्राउ; बोलेरो गाडी सहित र ₹3.1 करोड नगद बरामद
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार, व्यापार र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी महत्वपूर्ण निर्णयहरू स्वीकृत
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार, व्यापार र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी महत्वपूर्ण निर्णयहरू स्वीकृत
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
प्रधानमन्त्री र गृहमन्त्री बीच सुरक्षा रणनीति र तराई–मधेशको वर्तमान अवस्था माथि छलफल
प्रधानमन्त्री र गृहमन्त्री बीच सुरक्षा रणनीति र तराई–मधेशको वर्तमान अवस्था माथि छलफल
चर्चित बलिउड अभिनेता असरानीको निधन
चर्चित बलिउड अभिनेता असरानीको निधन
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
नक्कली शाखा अधिकृत पक्राउ, ५० लाख भन्दा बढी ठगी अभियोगमा अनुसन्धान
नक्कली शाखा अधिकृत पक्राउ, ५० लाख भन्दा बढी ठगी अभियोगमा अनुसन्धान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?