singel post top banner

मिथिलामा छठ पर्वको तयारी सुरु

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, कार्तिक ७, २०८२
276 Views
मिथिलामा छठ पर्वको तयारी सुरु
समाचार सारांश
  • सर्लाही ।
  • तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक छाएको छ।

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक छाएको छ। देशकै प्रमुख धार्मिक पर्वहरूमध्ये एक मानिने छठको स्वागतका लागि यहाँका गाउँ सहर उत्सवमय बनेका छन्।

सूर्य भगवान र छठी माताको आराधनाको पर्वका रूपमा मनाइने छठका अवसरमा मिथिलाका पोखरी, तलाउ र नदीघाटहरूमा सरसफाइ, मर्मत र सजावट तीव्र गतिमा भइरहेको छ।

श्रद्धालुहरूले पूजा गर्ने घाटहरूमा खाल्डाखुल्डी पुर्ने, बाटो मर्मत गर्ने, बत्ती र सजावट गर्ने काम धमाधम भइरहेको छ। मिथिलासहित तराई मधेशका बासिन्दा यस पर्वलाई निष्ठा, आस्था र समर्पणसहित मनाउने परम्परा रहिआएको छ।

चार दिनसम्म चल्ने यो पर्वका लागि घर आँगनदेखि बजारसम्म उत्सवको माहोल छ। बिभिन्न जिल्लाहरूमा पंडालहरू निर्माण, रंगीन बत्ती झिलिमिली र सजावटले वातावरण झनै उल्लासमय बनेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
‘कुमारी’ फिल्मको विशाल पोस्टरले चर्चा बटुल्दै, नेपाली फिल्म इतिहासकै सबैभन्दा ठूलो पोस्टर
‘कुमारी’ फिल्मको विशाल पोस्टरले चर्चा बटुल्दै, नेपाली फिल्म इतिहासकै सबैभन्दा ठूलो पोस्टर
यातायात कार्यालयमा सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीको कुटपिट, सामाजिक सञ्जालमा भाइरल भिडियो
यातायात कार्यालयमा सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीको कुटपिट, सामाजिक सञ्जालमा भाइरल भिडियो
रवि लामिछाने र बालेन्द्र शाहको सहकार्यले नेपाली राजनीतिमा नयाँ टकरावको संकेत, हर्क साम्पाङ आक्रोशित
रवि लामिछाने र बालेन्द्र शाहको सहकार्यले नेपाली राजनीतिमा नयाँ टकरावको संकेत, हर्क साम्पाङ आक्रोशित
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
इरानी हत्यायोजनाको चेतावनीपछि अमेरिकाले मध्यपूर्वका दूतावासबाट कर्मचारी घटायो
इरानी हत्यायोजनाको चेतावनीपछि अमेरिकाले मध्यपूर्वका दूतावासबाट कर्मचारी घटायो
मिथिलाका लागि गर्वको पल: ‘कलकतियावाली’ मैथिली फिल्म जनकपुरधाममा रिलिज हुने
मिथिलाका लागि गर्वको पल: ‘कलकतियावाली’ मैथिली फिल्म जनकपुरधाममा रिलिज हुने
ट्रम्पको इरानविरुद्ध कडा चेतावनी: सैन्य कारबाही जारी, आह्वान राष्ट्रिय परिवर्तनको
ट्रम्पको इरानविरुद्ध कडा चेतावनी: सैन्य कारबाही जारी, आह्वान राष्ट्रिय परिवर्तनको
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?