लोकाहा खोलाको पुरानो ट्रस पुल मर्मत हुँदै, काम सकिन दुई हप्ता लाग्ने
समाचार सारांश
- नवलपरासी ।
- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)स्थित लोकाहा खोलाको पुरानो ट्रस पुलको स्ल्याबमा क्षति पुगेपछि मर्मत सुरु गरिएको छ।
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)स्थित लोकाहा खोलाको पुरानो ट्रस पुलको स्ल्याबमा क्षति पुगेपछि मर्मत सुरु गरिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पुलको स्ल्याबमा समस्या देखिएपछि तत्काल मर्मत थालिएको हो। मर्मत कार्य पूरा गरी पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब दुई हप्ता लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
मर्मत अवधिभर राजमार्गमा सवारी आवागमन सहज बनाउन सवारीसाधनलाई नजिकैको नयाँ पुलबाट सञ्चालन गरिएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
प्रधानमन्त्रीको स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्ति, सांसद सागर ढकालको कडा आलोचना
त्रिशूली जलविद्युत् आयोजनाको काउन्टर ग्यारेन्टी मुद्दामा नबिल बैंकको सफलता
शनिबारको विदेशी मुद्राको विनिमय दर
एनपिएलमा उत्कृष्ट खेलभावनालाई स्पिरिट अफ क्रिकेट अवार्ड
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्याए
नुवाकोटको सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर, बाढीपीडित ज्येष्ठ नागरिकलाई राहत
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
काठमाडौं र आसपासका नदीहरूमा बाढीबाट सिर्जित सङ्कटमा राजनीतिक एकता, राहत र उद्धारमा साझा प्रतिबद्धता
कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु
ट्रेन्डिङ






