singel post top banner

झापाको भद्रपुरमा कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक ३, २०८३
34 Views
झापाको भद्रपुरमा कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ
समाचार सारांश
  • झापा ।
  • झापाको भद्रपुरमा अवैध कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

झापा । झापाको भद्रपुरमा अवैध कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुज्जन अवाका अनुसार, आइतबार अपराह्न वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले लिम्बुले हातहतियार लुकाइछिपाइ राखेको गोप्य सूचना पाएको थियो। सूचनाका आधारमा उनको कोठामा खानतलासी गर्दा सुत्ने खाटमुनि लुकाइएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको हो।

प्रहरीले बरामद हतियारसहित लिम्बुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कक्षा १२ को वार्षिक परीक्षा मिति र समय तालिका सार्वजनिक, परीक्षा तयारीका लागि महत्वपूर्ण सूचना
कक्षा १२ को वार्षिक परीक्षा मिति र समय तालिका सार्वजनिक, परीक्षा तयारीका लागि महत्वपूर्ण सूचना
राष्ट्रिय एकता अभियानका विनय यादवले संसदीय राजनीतिमा प्रवेश, ‘टुरिस्ट उम्मेदवार’ विरुद्धको प्रतिस्पर्धा जटिल
राष्ट्रिय एकता अभियानका विनय यादवले संसदीय राजनीतिमा प्रवेश, ‘टुरिस्ट उम्मेदवार’ विरुद्धको प्रतिस्पर्धा जटिल
नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
तराई मधेसमा छठपर्वको सुरक्षा: ‘अप्रेसन आस्था’ योजना लागू
तराई मधेसमा छठपर्वको सुरक्षा: ‘अप्रेसन आस्था’ योजना लागू
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
कुलमान घिसिङ बर्खास्त
कुलमान घिसिङ बर्खास्त
भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?