नवरात्रको पहिलो दिन: घटस्थापना गरी शैलपुत्रीको पूजाआराधना
समाचार सारांश
- काठमाडौँ ।
- नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राख्दै शैलपुत्रीको पूजाआराधना गरिरहेका छन्।
काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राख्दै शैलपुत्रीको पूजाआराधना गरिरहेका छन्।
घरको पूजाकोठा वा दसैँघरमा घटस्थापना गरेपछि शैलपुत्रीको आह्वान गरी पूजा गर्ने परम्परा छ। शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये पहिलो स्वरूप हुन्।
देवीकवच र मार्कण्डेय पुराणलगायतका धार्मिक ग्रन्थमा गिरिराज हिमालयकी पुत्री पार्वतीलाई शैलपुत्रीका रूपमा उल्लेख गरिएको छ। नवरात्रमा दुर्गाका नौ स्वरूपको क्रमशः पूजा गर्ने परम्पराअनुसार पहिलो दिन शैलपुत्रीको आराधना गरिन्छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रविलामिछानेबीच भेटवार्ता !
सरकारी कार्यालयमा सेवा सुविधा का नाम मा झन्झट र अनियमितता, पाँच जना पक्राउ
राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोगले प्रदेश र स्थानीय तहलाई अनुदान कटौती नगर्न सरकारलाई ध्यानाकर्षण
तुलसीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
जेनजी केन्द्रको स्थापना, २२ सदस्यीय संयोजन समिति सहित देशव्यापी संगठन विस्तारको तयारी
बंगलादेशमा नयाँ प्रधानमन्त्री तारिक रहमान, १६ महिनापछि निर्वाचित सरकारको सत्ता हस्तान्तरण
नेपाली कांग्रेस र एमाले सांसदहरूको संयुक्त मागसहित सर्वोच्च अदालत जाँदै
रसुवा बाढी उद्धार: स्निफर डग, ड्रोन र हेलिप्याड तयार गर्दै सशस्त्र प्रहरी
प्रधानमन्त्री बालेन शाह र नेपाल तयारी पोसाक उद्योग संघबीच छलफल
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
ट्रेन्डिङ






