singel post top banner

रोशी खोलाले बगाएका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुनर्निर्माण सुरु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १०, २०८३
49 Views
रोशी खोलाले बगाएका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुनर्निर्माण सुरु
समाचार सारांश
  • काभ्रेपलाञ्चोक ।
  • अविरल वर्षापछि रोशी खोलाले बगाएका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुनर्निर्माण सुरु गरिएको छ।

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि रोशी खोलाले बगाएका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुनर्निर्माण सुरु गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले यातायात सञ्चालन सहज बनाउने उद्देश्यले काम अघि बढाएको जनाएको छ।

कार्यालयका प्रमुख सुमन योगेशका अनुसार बाढीले नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को घुमाउने तथा रोशी गाउँपालिका–११ र १२ का तीन स्थानमा रहेका डाइभर्सन बगाएको थियो।

यसैबीच, बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ को चारसयबेंसी, रोशी–८ को गिम्दीबेंसी र रोशी–११ को माम्तीमा पहिरो पन्छाउने काम भइरहेको योगेशले जानकारी दिए।

अविरल वर्षाका कारण नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको बीपी राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध छ। डाइभर्सन पुनर्निर्माण र पहिरो हटाउने काम पूरा भएपछि यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै बाधा नहोस्, आन्तरिक स्वायत्ततामा हस्तक्षेप नगर्ने
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै बाधा नहोस्, आन्तरिक स्वायत्ततामा हस्तक्षेप नगर्ने
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते
कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
सुकुमबासी र आन्दोलनकारीहरूको विरोध प्रदर्शन तीव्र, गणेश नेपालीको मृत्युपछि आन्दोलनले तात्दै माइतीघर
सुकुमबासी र आन्दोलनकारीहरूको विरोध प्रदर्शन तीव्र, गणेश नेपालीको मृत्युपछि आन्दोलनले तात्दै माइतीघर
रसुवा बाढी पीडितहरूको खोज, उद्धार र राहत कार्यमा परराष्ट्र मन्त्रालयको कूटनीतिक समर्थन
रसुवा बाढी पीडितहरूको खोज, उद्धार र राहत कार्यमा परराष्ट्र मन्त्रालयको कूटनीतिक समर्थन
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
मुख्यमन्त्री नियुक्ति विवादः सात दलको विरोध जारी, सांसदहरूले धर्ना र मुद्दाप्रति आक्रोश व्यक्त
मुख्यमन्त्री नियुक्ति विवादः सात दलको विरोध जारी, सांसदहरूले धर्ना र मुद्दाप्रति आक्रोश व्यक्त
singel sidbar banner
singel sidbar banner 2