singel post top banner

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै

belwo post title ad banner
महेश सिंह महेश सिंह
सोमबार, माघ ५, २०८२
169 Views
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
समाचार सारांश
  • जनकपुरधाम ।
  • आज दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरिएको परिवर्तन उदघोष सभा सम्बोधन गर्नुभएको छ।

जनकपुरधाम । आज दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरिएको परिवर्तन उदघोष सभा सम्बोधन गर्नुभएको छ। यस कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरुको उपस्थिति र समर्थन रहेको छ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार, उक्त सभामा पार्टीका अध्यक्ष रवि लामिछाने र बालेन साहसहित अन्य केन्द्रिय नेताहरुले परिवर्तनको अभियानका बारेमा आफ्ना धारणा व्यक्त गर्ने कार्यक्रम रहेको छ। यस सभा नेपालको राजनीतिक परिवर्तनोंतर्फ महत्वपूर्ण कदमको रूपमा हेरिएको छ, जहाँ पार्टीले जनतालाई नयाँ आशा र परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

यस कार्यक्रमले आगामी निर्वाचन र पार्टीको रणनीतिलाई प्रभावकारी रुपमा अघि बढाउने अपेक्षा गरिएको छ। जनकपुरधामको यस सभा सफल र प्रभावकारी हुने विश्वास गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय सभाबाट चार अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित
राष्ट्रिय सभाबाट चार अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
अनमोल केसी स्टारर ‘जेरी अन टप’ दसौं दिनमा उच्च अकुपेन्सीका साथ प्रदर्शन, पहिलो सातामै ५ करोड भन्दा बढी ग्रस कलेक्सन
अनमोल केसी स्टारर ‘जेरी अन टप’ दसौं दिनमा उच्च अकुपेन्सीका साथ प्रदर्शन, पहिलो सातामै ५ करोड भन्दा बढी ग्रस कलेक्सन
नेपाली सेना: स्वाधीनता र राष्ट्रिय एकता कायम राख्नको लागि अविराम समर्पण र कार्यदक्षता
नेपाली सेना: स्वाधीनता र राष्ट्रिय एकता कायम राख्नको लागि अविराम समर्पण र कार्यदक्षता
छठपर्व: प्रकृति, समानता र परम्पराको मेलमा सारा मिथिलाञ्चल उत्साहित
छठपर्व: प्रकृति, समानता र परम्पराको मेलमा सारा मिथिलाञ्चल उत्साहित
ट्रम्प र पुटिनबीच पहिलो पटक टेलिफोन वार्ता, ऊर्जा संकट र युक्रेन युद्धका विषयमा छलफल
ट्रम्प र पुटिनबीच पहिलो पटक टेलिफोन वार्ता, ऊर्जा संकट र युक्रेन युद्धका विषयमा छलफल
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदै मानवता विरुद्ध अपराध गरेको ठहर
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदै मानवता विरुद्ध अपराध गरेको ठहर
बैंकिङ कसुरका फरार प्रतिवादी सन्तोष साह झापाबाट पक्राउ
बैंकिङ कसुरका फरार प्रतिवादी सन्तोष साह झापाबाट पक्राउ
गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय
गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय
भारतले नेपाललाई बाढीपहिरो प्रभावित क्षेत्रमा थप सहायता र प्राविधिक टोली नेपाल आइपुग्यो
भारतले नेपाललाई बाढीपहिरो प्रभावित क्षेत्रमा थप सहायता र प्राविधिक टोली नेपाल आइपुग्यो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?