singel post top banner

मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग

belwo post title ad banner
विजय सिंह विजय सिंह
बुधबार, मंसिर १७, २०८२
169 Views
मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग
समाचार सारांश
  • जनकपुरधाम — मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक खारेजको माग गर्दै राष्ट्रिय एकता अभियान का नेता तथा कार्यकर्ताहरूले आज मुख्यमन्त्री सरोज यादवविरुद्ध जनकपुरधाममा तीव्र विरोध प्रदर्शन गरेका छन्।
  • प्रदेश सभामा प्रवेश गर्दै गरेका मुख्यमन्त्रीलाई अभियानका कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै नाराबाजीसहित घेराबन्दी गर्न खोजेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो प्रदर्शनकारीहरूले “मदरसा विधेयक खारेज गर” “मुस्लिम तुष्टिकरण राजनीतिक बन्द गर” “राष्ट्रिय सुरक्षामा चुनौती” “यो विधेयक हामीलाई चाहिँदैन” “मजहबी शिक्षा खारेज गर” “आतंकवादी शिक्षा खारेज गर” “राष्ट्रिय एकता अभियान जिन्दावाद” जस्ता नाराहरू लगाउँदै मुख्यमन्त्रीको कदमको विरोध जनाए।

जनकपुरधाम — मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक खारेजको माग गर्दै राष्ट्रिय एकता अभियान का नेता तथा कार्यकर्ताहरूले आज मुख्यमन्त्री सरोज यादवविरुद्ध जनकपुरधाममा तीव्र विरोध प्रदर्शन गरेका छन्। प्रदेश सभामा प्रवेश गर्दै गरेका मुख्यमन्त्रीलाई अभियानका कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै नाराबाजीसहित घेराबन्दी गर्न खोजेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो प्रदर्शनकारीहरूले

“मदरसा विधेयक खारेज गर”
“मुस्लिम तुष्टिकरण राजनीतिक बन्द गर”
“राष्ट्रिय सुरक्षामा चुनौती”
“यो विधेयक हामीलाई चाहिँदैन”
“मजहबी शिक्षा खारेज गर” “आतंकवादी शिक्षा खारेज गर”
“राष्ट्रिय एकता अभियान जिन्दावाद”
जस्ता नाराहरू लगाउँदै मुख्यमन्त्रीको कदमको विरोध जनाए।

मुख्यमन्त्रीविरुद्ध “सरोज यादव मुर्दावाद” को नारा समेत लगाइएको थियो। स्थिति नियन्त्रण बुझिन थालेपछि धनुषा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रित गर्दै प्रदेश सभा परिसरको सुरक्षा कडा बनाएको छ। राष्ट्रिय एकता अभियानका नेताहरूले मदरसा विधेयक प्रदेशको सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र शैक्षिक संरचनामाथि खतरा पैदा गर्ने भन्दै तत्काल खारेज गर्न सरकारलाई आग्रह गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बारा बाट ४४ ग्राम खैरो ब्राउन सुगरसहित दुई महिला पक्राउ
बारा बाट ४४ ग्राम खैरो ब्राउन सुगरसहित दुई महिला पक्राउ
नेपाल र यूएईबीच आर्थिक साझेदारी सुदृढ, व्यापार र लगानी विस्तारमा नयाँ पहल
नेपाल र यूएईबीच आर्थिक साझेदारी सुदृढ, व्यापार र लगानी विस्तारमा नयाँ पहल
रास्वपा केन्द्रीय समिति बैठकले नयाँ अनुशासन प्रमुख र पुरानै नेतृत्व कायम गर्दै महत्वपूर्ण निर्णयहरू गरेको
रास्वपा केन्द्रीय समिति बैठकले नयाँ अनुशासन प्रमुख र पुरानै नेतृत्व कायम गर्दै महत्वपूर्ण निर्णयहरू गरेको
ओखलढुङ्गा – सेप्ली झरना जाने झोलुङ्गे पुलमा क्षति, पर्यटक र सर्वसाधारणलाई आवागमनमा समस्या
ओखलढुङ्गा – सेप्ली झरना जाने झोलुङ्गे पुलमा क्षति, पर्यटक र सर्वसाधारणलाई आवागमनमा समस्या
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
“GenZ आन्दोलनः दशकौँको असफलताविरुद्ध युवाको नयाँ राजनीतिक जागरण”: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का
“GenZ आन्दोलनः दशकौँको असफलताविरुद्ध युवाको नयाँ राजनीतिक जागरण”: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
आजको मौसम पूर्वानुमान: कोशी र मधेस प्रदेशमा आंशिक बदली, बाँकी क्षेत्रहरूमा मौसम शान्त र सफा
आजको मौसम पूर्वानुमान: कोशी र मधेस प्रदेशमा आंशिक बदली, बाँकी क्षेत्रहरूमा मौसम शान्त र सफा
नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रको रूपमा स्थापित गर्न ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करण सम्पन्न
नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रको रूपमा स्थापित गर्न ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करण सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?