singel post top banner

यस्तो छ आजको मौसम पूर्वानुमान

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, फाल्गुन २१, २०८१
232 Views
यस्तो छ आजको मौसम पूर्वानुमान
समाचार सारांश
  • काठमाडौँ, फागुन २१ ।
  • हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ, फागुन २१ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ ।

बिहीबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको तथा त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

त्रिभुवन राजपथमा सडक भासिएपछि एकतर्फी सञ्चालन, ट्राफिक व्यवस्थापनको प्रयास जारी
त्रिभुवन राजपथमा सडक भासिएपछि एकतर्फी सञ्चालन, ट्राफिक व्यवस्थापनको प्रयास जारी
कमला पुल निर्माण १४ वर्षपछि पनि पूरा हुन सकेन; चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
कमला पुल निर्माण १४ वर्षपछि पनि पूरा हुन सकेन; चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
विपद् पुनर्निर्माणको पुरानो चक्रबाट बाहिर निस्केर नेपालको विकासको नयाँ ढाँचा आवश्यक – मन्त्री गौतम
विपद् पुनर्निर्माणको पुरानो चक्रबाट बाहिर निस्केर नेपालको विकासको नयाँ ढाँचा आवश्यक – मन्त्री गौतम
गृह मन्त्रालयको निर्णयविपरीत जुम्ला र डडेलधुरामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी नियुक्ति
गृह मन्त्रालयको निर्णयविपरीत जुम्ला र डडेलधुरामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी नियुक्ति
सैनिक आवासीय महाविद्यालयको ४८औँ वार्षिकोत्सव: गुणस्तरीय शिक्षा र राष्ट्रप्रति उत्तरदायित्वको प्रतिबद्धता
सैनिक आवासीय महाविद्यालयको ४८औँ वार्षिकोत्सव: गुणस्तरीय शिक्षा र राष्ट्रप्रति उत्तरदायित्वको प्रतिबद्धता
बैंकिङ कसुरका फरार प्रतिवादी सन्तोष साह झापाबाट पक्राउ
बैंकिङ कसुरका फरार प्रतिवादी सन्तोष साह झापाबाट पक्राउ
मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै, मधेश प्रदेशमा सत्ता समीकरण तङ्ग्रिएको
मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै, मधेश प्रदेशमा सत्ता समीकरण तङ्ग्रिएको
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
काठमाडौंमा प्रहरी सहायक हबल्दारको मृत्यु; झुण्डिएको अवस्थामा शव फेला
काठमाडौंमा प्रहरी सहायक हबल्दारको मृत्यु; झुण्डिएको अवस्थामा शव फेला
सुनसरी हरिनगर वडानं. २ मा हिंसात्मक झडप, सुरक्षा व्यवस्था कडा बनाइएको
सुनसरी हरिनगर वडानं. २ मा हिंसात्मक झडप, सुरक्षा व्यवस्था कडा बनाइएको
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?