singel post top banner

कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, मंसिर १५, २०८२
88 Views
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
समाचार सारांश
  • काठमाडौं ।
  • स्वचालित हतियारसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

काठमाडौं । स्वचालित हतियारसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कलङ्की बस्ने २८ वर्षीय रसिल जोशी, दार्चुला दुहुँ गाउँपालिका–४ का १९ वर्षीय डेविड उर्फ रामचन्द्र कुँवर र काठमाडौं बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेका छन्।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार पक्राउ अभियुक्तहरूको साथबाट ‘नेपाल पुलिस’ उल्लेख गरिएको, सिरियल नम्बर ५५००९९१६ भएको टाइप–५४ मोडेलको पेस्तोल बरामद गरिएको छ।

पक्राउ परेकामध्ये रसिल जोशी जेनजी आन्दोलनको समयमा लागुऔषधसहित पक्राउ परि प्रहरी वृत्त स्वयम्भूमा थुनामा रहेका थिए। आन्दोलनको तनावका बीच उनी हिरासतबाट फरार भएका थिए। सो समूहले जेनजी आन्दोलनकै क्रममा प्रहरीको हतियार लुटेको आरोप समेत लागेको जनाइएको छ।

आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई विशेष अपरेसनमार्फत पक्राउ गरिएको जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मिथिलाञ्चलमा होली पर्वको परम्परागत जोगिरा गायन र संस्कृतिक संरक्षणको प्रयास
मिथिलाञ्चलमा होली पर्वको परम्परागत जोगिरा गायन र संस्कृतिक संरक्षणको प्रयास
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
मिथिलामा छठ पर्वको तयारी सुरु
मिथिलामा छठ पर्वको तयारी सुरु
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
हितेन्द्रदेव शाक्यको कार्यकाल विवाद: सर्वोच्चमा रिट पेश, निर्णयको प्रतीक्षा
हितेन्द्रदेव शाक्यको कार्यकाल विवाद: सर्वोच्चमा रिट पेश, निर्णयको प्रतीक्षा
महोत्तरीमा निर्वाचन सुरक्षाका लागि ३,९९२ प्रहरीलाई औपचारिक तालिम सुरु
महोत्तरीमा निर्वाचन सुरक्षाका लागि ३,९९२ प्रहरीलाई औपचारिक तालिम सुरु
रामेछाप तामाकोशी नदीमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १२ पुग्यो
रामेछाप तामाकोशी नदीमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १२ पुग्यो
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नेपाल र साउदी अरबबीच दीर्घकालीन द्विपक्षीय श्रम सम्झौता हस्ताक्षर
नेपाल र साउदी अरबबीच दीर्घकालीन द्विपक्षीय श्रम सम्झौता हस्ताक्षर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?