singel post top banner

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, बैशाख १०, २०८२
394 Views
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
समाचार सारांश
  • काठमाडौं, बैशाख १० ।
  • नेपाली कांग्रेसले वैशाख १७ का लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ ।

काठमाडौं, बैशाख १० । नेपाली कांग्रेसले वैशाख १७ का लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । कांग्रेसले अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि कांग्रेसले वैशाख २ गते विज्ञप्तिमार्फत नै १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिएका थियो ।

उक्त बैठक स्थगित गरिनुको कारण भने कांग्रेसले खुलाएको छैन ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महिला मतदाता संख्या कम हुनुको कारण अध्ययन गर्ने निर्वाचन आयोग
महिला मतदाता संख्या कम हुनुको कारण अध्ययन गर्ने निर्वाचन आयोग
५७८ ठेक्काको विस्तृत अध्ययन र सुधारका उपायहरू सहितको प्रतिवेदन सार्वजनिक
५७८ ठेक्काको विस्तृत अध्ययन र सुधारका उपायहरू सहितको प्रतिवेदन सार्वजनिक
नेपाल सरकार र पीडित परिवारबीच गरिमा चौधरीको अपराधविरुद्ध तीनबुँदे सहमति
नेपाल सरकार र पीडित परिवारबीच गरिमा चौधरीको अपराधविरुद्ध तीनबुँदे सहमति
नेपाल र भारतको सैन्य सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सेनगुप्ताको नेपाल भ्रमण
नेपाल र भारतको सैन्य सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सेनगुप्ताको नेपाल भ्रमण
काठमाडौँमा तोडफोड र आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौँमा तोडफोड र आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ
निर्वाचन आयोगले प्रविधिको दुरुपयोगविरुद्ध सचेतता, गलत सूचना फैलाउन नहुन आग्रह
निर्वाचन आयोगले प्रविधिको दुरुपयोगविरुद्ध सचेतता, गलत सूचना फैलाउन नहुन आग्रह
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की शीर्ष नेताहरूसँग वार्ताको तयारीमा
प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की शीर्ष नेताहरूसँग वार्ताको तयारीमा
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?