singel post top banner

छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
108 Views
छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।
समाचार सारांश
  • काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठ वटा स्थान तोकेको छ।
  • महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठ वटा स्थान तोकेको छ। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।

उनका अनुसार, कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठ पर्व मनाउनका लागि स्थान तोकिएको छ।

प्रहरी प्रमुख पाण्डेले भने, “महानगरले तोकिएका स्थानहरूमा सरसफाइको काम सुरु गरिसकेको छ। ३ सयभन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्। हाम्रो लक्ष्य छठ पर्वलाई व्यवस्थित रूपमा मनाउन कुनै कमी नहुने व्यवस्था मिलाउने हो।”

उनले थपे, “ताल पोखरीमा पैसा उठाउन नपाइने र यदि कसैले शुल्क लिन खोजे भने जानकारी गराउन आग्रह गर्दछु। साथै, तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि अनुरोध गर्दछु।”

यस वर्ष कार्तिक १० गते छठ पर्व मनाइँदैछ। महानगरले सबैलाई स्वच्छ र सुरक्षित वातावरणमा छठ पर्व मनाउन आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालमा ४ महिनामा पौने ७ खर्ब रेमिट्यान्स, कात्तिक महिनामा गिरावट
नेपालमा ४ महिनामा पौने ७ खर्ब रेमिट्यान्स, कात्तिक महिनामा गिरावट
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २९ वर्षीय मानबहादुर राई पक्राउ
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २९ वर्षीय मानबहादुर राई पक्राउ
रवि लामिछाने काठमाडौँ फर्किने तयारी, विमानस्थलमा स्वागत गर्ने रास्वपा तयारी
रवि लामिछाने काठमाडौँ फर्किने तयारी, विमानस्थलमा स्वागत गर्ने रास्वपा तयारी
पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका बेला विस्फोट, ३५ जनाको मृत्यु
पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका बेला विस्फोट, ३५ जनाको मृत्यु
नेकपा एमालेका नेता र कार्यकर्ताको धर्ना: मुख्यमन्त्री यादवलाई काम गर्न दिनको माग
नेकपा एमालेका नेता र कार्यकर्ताको धर्ना: मुख्यमन्त्री यादवलाई काम गर्न दिनको माग
मधेश प्रदेशमा पहिलो पटक मैथिली भाषाबाट प्रदेश सभा सञ्चालन
मधेश प्रदेशमा पहिलो पटक मैथिली भाषाबाट प्रदेश सभा सञ्चालन
नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण र संसद् अधिवेशन तयारी सुरु, स्थायी सभाभवन निर्माणमा प्रगति
नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण र संसद् अधिवेशन तयारी सुरु, स्थायी सभाभवन निर्माणमा प्रगति
नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठक पोखरामा: विद्युत् आदानप्रदान र पूर्वाधारमा नयाँ सम्झौता
नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठक पोखरामा: विद्युत् आदानप्रदान र पूर्वाधारमा नयाँ सम्झौता
डोनाल्ड ट्रम्पको निर्णयहरूले विश्वभर असमझदारी र चिन्तालाई जन्म दिए
डोनाल्ड ट्रम्पको निर्णयहरूले विश्वभर असमझदारी र चिन्तालाई जन्म दिए
खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?