singel post top banner

प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
266 Views
प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।
समाचार सारांश
  • प्रहरी प्रभाग कोटेश्वरको टोलीले जेनजी आन्दोलनको क्रममा दरबारमार्गबाट लुटिएका गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौँको कपनमा बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर रहेका छन्।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले जेनजी आन्दोलनको क्रममा दरबारमार्गबाट लुटिएका गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौँको कपनमा बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर रहेका छन्।

प्रहरीले शुक्रबार राति नरेफाँट क्षेत्रमा चेकजाँचको क्रममा शंकास्पद अवस्थामा रहेका गिरीलाई नियन्त्रणमा लिएको हो। थप अनुसन्धानका क्रममा उनको साथबाट प्रहरीले लुटिएको तीन थान गोली फेला पारेको छ। गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुल्न आएको हो। उनीहरूको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको दुई थान गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिरहाका सीमा क्षेत्रबाट ७ लाख ७२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद
सिरहाका सीमा क्षेत्रबाट ७ लाख ७२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद
मधेसमा रास्वपा नेताहरूको असन्तुष्टि र सांसद पुरुषोत्तम यादवको अभिव्यक्ति: राजनीतिक उकुसमुकुसको संकेत
मधेसमा रास्वपा नेताहरूको असन्तुष्टि र सांसद पुरुषोत्तम यादवको अभिव्यक्ति: राजनीतिक उकुसमुकुसको संकेत
रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई व्यक्ति पक्राउ
रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई व्यक्ति पक्राउ
प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की शीर्ष नेताहरूसँग वार्ताको तयारीमा
प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की शीर्ष नेताहरूसँग वार्ताको तयारीमा
भन्सार छल्ने गिरोहका दुई जना फरार, रु १७ लाख ५६ हजार बराबरको मोबाइल पार्ट्स र कपडा बरामद
भन्सार छल्ने गिरोहका दुई जना फरार, रु १७ लाख ५६ हजार बराबरको मोबाइल पार्ट्स र कपडा बरामद
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
धनुषामा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु
लघुवित्त पीडितहरुको सामूहिक अनसन, सरकारको ध्यानाकर्षणका लागि सडकमा
लघुवित्त पीडितहरुको सामूहिक अनसन, सरकारको ध्यानाकर्षणका लागि सडकमा
सप्तरीको राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन र तनाव; आत्मदाहको प्रयास
सप्तरीको राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन र तनाव; आत्मदाहको प्रयास
कोशी प्रदेशमा स्टार्टअप उद्यमको हालचाल: उमेर, क्षेत्र र लगानीको पूर्ण विश्लेषण
कोशी प्रदेशमा स्टार्टअप उद्यमको हालचाल: उमेर, क्षेत्र र लगानीको पूर्ण विश्लेषण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?