singel post top banner

धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, कार्तिक ६, २०८२
222 Views
धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला
समाचार सारांश
  • धनगढी।
  •  धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी मृत फेला परेका छन्।

धनगढी। धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी मृत फेला परेका छन्।

धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका धामी शिवपुरी जङ्गलमा बुधबार मृत फेला परेका हुन्।

उनी कात्तिक ३ गते सोमबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीले उनी धनगढी उपमहानगरपालिका–४ शिवपुरी जङ्गलमा मृत फेला परेका बताएको छ। उनी जङ्गलमा मृत फेला परेका भए पनि कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

सोमबार नै काठमाडौंबाट धनगढी फर्किएका धामीले दिनमा आफ्नो पसलमा काम गरेका थिए। साँझ कोठाबाट अकस्मात् बेपत्ता भएको उनको परिवारका सदस्यले बताएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेसमा रास्वपा नेताहरूको असन्तुष्टि र सांसद पुरुषोत्तम यादवको अभिव्यक्ति: राजनीतिक उकुसमुकुसको संकेत
मधेसमा रास्वपा नेताहरूको असन्तुष्टि र सांसद पुरुषोत्तम यादवको अभिव्यक्ति: राजनीतिक उकुसमुकुसको संकेत
नेपाल सरकार र पीडित परिवारबीच गरिमा चौधरीको अपराधविरुद्ध तीनबुँदे सहमति
नेपाल सरकार र पीडित परिवारबीच गरिमा चौधरीको अपराधविरुद्ध तीनबुँदे सहमति
प्रचण्डले सरकारलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा आरोप, पार्टीभित्रको असमझदारी स्पष्ट
प्रचण्डले सरकारलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा आरोप, पार्टीभित्रको असमझदारी स्पष्ट
झापाबाट १५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
झापाबाट १५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
बोलिभियाको एल अल्टोसम्म हर्कुलस विमान दुर्घटना, १५ को मृत्यु, थप ३० घाइते
बोलिभियाको एल अल्टोसम्म हर्कुलस विमान दुर्घटना, १५ को मृत्यु, थप ३० घाइते
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
संसदीय समितिका पाँच बैठकमा अनुपस्थित सांसदलाई कारबाहीको व्यवस्था
संसदीय समितिका पाँच बैठकमा अनुपस्थित सांसदलाई कारबाहीको व्यवस्था
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?