singel post top banner

दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, चैत्र १२, २०८१
749 Views
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
समाचार सारांश
  • काठमाडौँ, चैत १२ ।
  • आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो ।

काठमाडौँ, चैत १२ । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका ती श्रमिकको सम्मान एवं सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण, प्रयोग वा दासका रूपमा व्यवहार गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ । संसारभरिका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ ।

न्युयोर्कस्थित राष्ट्रसङ्घीय प्रधान कार्यालयमा आज एक कार्यक्रम हुँदैछ । कार्यक्रममा नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिने कार्यक्रम छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
इन्डोनेसियामा जहाज हादसाको बढ़्दो जोखिम, २४० यात्रु बोकेको जहाज बेपत्ता
इन्डोनेसियामा जहाज हादसाको बढ़्दो जोखिम, २४० यात्रु बोकेको जहाज बेपत्ता
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
काठमाडौँ: उद्योगीहरूबाट बक्यौता तिर्दै, ३५ उद्योगबाट २३ करोड ८७ लाख रुपैयाँ असुल, ऊर्जा मन्त्रालयले धन्यवाद व्यक्त
काठमाडौँ: उद्योगीहरूबाट बक्यौता तिर्दै, ३५ उद्योगबाट २३ करोड ८७ लाख रुपैयाँ असुल, ऊर्जा मन्त्रालयले धन्यवाद व्यक्त
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
मधेश र पहाडको सम्बन्ध जोड्ने अभियान: पाँच दिने यात्राको विशेष रिपोर्ट
मधेश र पहाडको सम्बन्ध जोड्ने अभियान: पाँच दिने यात्राको विशेष रिपोर्ट
सुनको मूल्य स्थिर, चाँदीको मूल्य १३० रुपैयाँले बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको मूल्य १३० रुपैयाँले बढ्यो
वीर अस्पतालको नयाँ निर्देशक डा. विकास नेपाल नियुक्त
वीर अस्पतालको नयाँ निर्देशक डा. विकास नेपाल नियुक्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?