singel post top banner

आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, बैशाख ९, २०८२
333 Views
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
समाचार सारांश
  • आज २०८२ साल वैशाख ९ गते मंगलबार।
  • वैशाख कृष्ण पक्षको नवमी तिथि।

आज २०८२ साल वैशाख ९ गते मंगलबार। वैशाख कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अप्रिल २२ तारिख। विश्व पृथ्वी दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आजको दिन उत्साहपूर्ण बन्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : मिहिनेत गरेमा सफलता प्राप्त हुने दिन छ। तपाईंको कामले समाजमा प्रतिष्ठा बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। आज ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। मान्यजनबाट सम्मान प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीको अवसर आए हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। यात्रा रमाइलो बन्नेछ। तपाईंका गल्ती खोज्ने व्यक्ति सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्ने हुन्छ। कमाउने भन्दा जोगाउने दिन भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

सिंह : संघर्षबाट काम बन्नेछ। संकटमा साथीले साथ मिल्नेछ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीले आर्थिक क्षेत्रमा उत्साह थप्नेछ।

कन्या : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। सामाजिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ

तुला : दिन सामान्य छ। विवेकपूर्ण निर्णय गर्नुपर्ने छ। तपाईंको महत्त्वपूर्ण निर्णयले समाजमा सम्मान प्राप्त हुनेछ। परिवारलाई वेवास्था गरेमा खटपटी हुनेछ। तपाईंले गरेको लगानीको उचित मूल्यांकन हुनेछ।

वृश्चिक : मिहिनेत गर्नुपर्ने दिन छ। परीक्षा लेख्नुपर्ने भए पढाइलाई थप समय छुट्याउनु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। श्रमको मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। आफ्नो बोलीको प्रभावले राम्रो काम बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा समस्या आइपर्न सक्छ। स्वदेशको भन्दा विदेशको लगानीबाट नाफा हुनेछ।

मकर : तपाईंका लागि आजको दिन धेरै राम्रो छ। अचानक धन आर्जन हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। मिहिनेत गरेको क्षेत्रबाट मिठो फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। हरेक क्षेत्रमा मिहिनेत र प्रयास गर्नु आवश्यक देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा सबै काम सफल बन्नेछ। विदेश जाने योजना भए यात्रा सहज बन्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

देशभरबाट लागुऔषधसहित १९ जना पक्राउ, भारी मात्रामा हिरोइन, गाँजा र नियन्त्रित औषधि बरामद
देशभरबाट लागुऔषधसहित १९ जना पक्राउ, भारी मात्रामा हिरोइन, गाँजा र नियन्त्रित औषधि बरामद
वैदेशिक रोजगारमा अनधिकृत व्यक्तिहरू र संस्थालाई विभागको कडा चेतावनी: कानुनी कारबाहीको तयारी
वैदेशिक रोजगारमा अनधिकृत व्यक्तिहरू र संस्थालाई विभागको कडा चेतावनी: कानुनी कारबाहीको तयारी
राजा हाँसेर गए, तर हाम्रा नेताहरू हेलिकप्टरबाट जोगिनुपरेको; चन्द्रप्रसाद भण्डारी
राजा हाँसेर गए, तर हाम्रा नेताहरू हेलिकप्टरबाट जोगिनुपरेको; चन्द्रप्रसाद भण्डारी
मनिष मिश्रको दाबी– ‘गगन थापा र विश्वप्रकाशको सोचले मधेशमा नयाँ जनलहर ल्याउनेछ’
मनिष मिश्रको दाबी– ‘गगन थापा र विश्वप्रकाशको सोचले मधेशमा नयाँ जनलहर ल्याउनेछ’
प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
रौतहट: बलेरीमा दुई घरमा मध्यराति सुरुङ खनेर करिब १२ लाख रुपैयाँ बराबरको चोरी
रौतहट: बलेरीमा दुई घरमा मध्यराति सुरुङ खनेर करिब १२ लाख रुपैयाँ बराबरको चोरी
आजको नेपाली पञ्चाङ्ग, राशिफल, शुभकार्य समय र राहुकाल (२०८२ पौष ८ गते, मंगलबार)
आजको नेपाली पञ्चाङ्ग, राशिफल, शुभकार्य समय र राहुकाल (२०८२ पौष ८ गते, मंगलबार)
मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन
मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन
धनगढीमा सशस्त्र प्रहरीद्वारा एक किलो चरेस र पेस्तोल बरामद
धनगढीमा सशस्त्र प्रहरीद्वारा एक किलो चरेस र पेस्तोल बरामद
नवलपरासीमा भीषण दुर्घटना: ईभी भ्यान र ट्रक टक्कर, १० जना घाइते
नवलपरासीमा भीषण दुर्घटना: ईभी भ्यान र ट्रक टक्कर, १० जना घाइते
singel sidbar banner
singel sidbar banner 2