singel post top banner

आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, फाल्गुन २२, २०८१
160 Views
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन २२ गते बिहीबार फागुन शुक्ल पक्षको सप्तमी तिथि।
  • तदनुसार सन् २०२५ मार्च ६ तारिख।

आज २०८१ साल फागुन २२ गते बिहीबार फागुन शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मार्च ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धनलक्ष्मी योग परेकाले सम्पत्ति आर्जन हुनेछ। प्राप्त सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा विवाद भने बढ्नेछ।

वृष : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। मनमा गुम्सिएका भावना सार्वजनिक गर्नु उचित हुनेछ। आम्दानीका दृष्टिले दिन सहज छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

मिथुन : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुनसक्छ। धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। आज नियमित काम भन्दा ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ।

कर्कट : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जत जोगाउन मिहिनेत गर्नुपर्ने समय आएको छ। यात्रा गर्नु अगाडि धार्मिक कार्यमा सहभागी भएमा राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

सिंह : दिन सहज छ। साथीको सहयोग प्राप्त हुनेछ। विवाद समाधान हुनेछन्। परिवारमा भने गोपनीयता भंग नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : शिक्षाको क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ। परीक्षा लेखेको भए तपाईंको पक्षमा नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ भने निजी क्षेत्रको लगानीबाटसमेत फाइदा हुनेछ। परिवारमा भने तनाव बढ्ने जोखिम छ।

तुला : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्नु अगाडि तीन पटक सोच्नु उचित हुनेछ। विपक्षी साथीसँग सचेत भएर काम गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

वृश्चिक : दिन सहज छ। चन्द्रमा र बृहस्पति सप्तम भावमा रहेकाले मनमाका नराम्रा भावना हटेर जानेछन्। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नु उचित हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

धनु : दिन सामान्य छ। आफ्ना भनेकै साथीले विरोध गरेको सुन्नु पर्नेछ। थोरै बोलेर काममा मिहिनेत गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन सहज छ। शुभग्रहको बहुमत छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारले निगरानी गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने समय छ।

कुम्भ : तपाईंले गरेको कामको जस अरुले लिनेछन्। श्रम शोषण गर्ने व्यक्तिसँग सचेत बन्नुपर्नेछ। मध्य साढेसाती दशा चलिरहेकाले धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सफल बन्नेछ।

मीन : बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। व्यापारमा सहकार्य गरेमा सफलता मिल्नेछ। औषधी नियमित नगर्दा पेट सम्बन्धी रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधाममा निर्वाचनको मतदाता परिचयपत्र बनाउन थपिएको म्याद, भिडभाड भने घट्यो
जनकपुरधाममा निर्वाचनको मतदाता परिचयपत्र बनाउन थपिएको म्याद, भिडभाड भने घट्यो
“GenZ आन्दोलनः दशकौँको असफलताविरुद्ध युवाको नयाँ राजनीतिक जागरण”: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का
“GenZ आन्दोलनः दशकौँको असफलताविरुद्ध युवाको नयाँ राजनीतिक जागरण”: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का
आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा भगदौडले नौ जनाको मृत्यु, विभिन्न राज्यहरूमा यात्रुहरूको मृत्युको श्रृंखला जारी
आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा भगदौडले नौ जनाको मृत्यु, विभिन्न राज्यहरूमा यात्रुहरूको मृत्युको श्रृंखला जारी
काठमाडौंमा भारतीय नागरिक मृत अवस्थामा फेला
काठमाडौंमा भारतीय नागरिक मृत अवस्थामा फेला
पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीलाका लागि आभार व्यक्त गरे
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीलाका लागि आभार व्यक्त गरे
कर्णाली प्रदेशमा छुट्टाछुट्टै सवारी दुर्घटना, १ को मृत्यु , ७ घाइते
कर्णाली प्रदेशमा छुट्टाछुट्टै सवारी दुर्घटना, १ को मृत्यु , ७ घाइते
मधेस प्रदेशमा उच्च सतर्कता, प्रहरी मुख्यालयले जारी गरेको हाइ अलर्ट
मधेस प्रदेशमा उच्च सतर्कता, प्रहरी मुख्यालयले जारी गरेको हाइ अलर्ट
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?