singel post top banner

पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, फाल्गुन २१, २०८१
206 Views
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
समाचार सारांश
  • वाशिङ्टन, फागुन २१ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद्को दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन्।

वाशिङ्टन, फागुन २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद्को दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले अमेरिकाको दुवै सदनलाई संयुक्त रूपमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। नेपाली समय अनुसार बुधबार बिहान उनले संसद्लाई सम्बोधन गर्नेछन्। जनवरी महिनामा ह्वाइट हाउस प्रवेश गरे यता ट्रम्पको यो पहिलो पटक संसद्लाई सम्बोधन हुनेछ।

राष्ट्रपति ट्रम्पको दुई तिर संसद्का सभामुख माइक जोन्सन र उपराष्ट्रपति जेडी भान्स हुने छन्। एलन मस्क दर्शकको रूपमा रहने अनुमान गरिएको छ। ट्रम्पको सो सम्बोधन चार चरणमा हुनेछ।

पहिलो चरणमा कार्यालय प्रवेशको पहिलो महिना अत्यन्त सफल भएको घोषणा हुनेछ। दोस्रो चरणमा आर्थिक विषय हुनेछ। तेस्रो चरणमा ट्रम्पले आप्रवासी डिपोर्ट र मेक्सिकोको सीमामा पर्खाल लगाउने योजनाका लागि संसद्को एकबद्धताका लागि निम्ति कुरा राख्ने छन्।

चौथो चरणमा ट्रम्पले शान्ति स्थापनाका आफ्ना योजनाका बारे बोल्ने छन्। एजेन्सी

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र कर्मचारीहरूको सरुवा
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र कर्मचारीहरूको सरुवा
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदमा याङ्की उक्यालाई नियुक्त गर्‍यो
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदमा याङ्की उक्यालाई नियुक्त गर्‍यो
सुदूरपश्चिमको धनगढीमा अविरल वर्षाले बाढीको खतरा, जनजीवन प्रभावित
सुदूरपश्चिमको धनगढीमा अविरल वर्षाले बाढीको खतरा, जनजीवन प्रभावित
माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
राष्ट्रियसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ११ मा मतदान हुने
राष्ट्रियसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ११ मा मतदान हुने
श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर: प्रभावित समुदायलाई न्याय दिन माग
श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर: प्रभावित समुदायलाई न्याय दिन माग
इरानको ब्यालिष्टिक मिसाइल आक्रमणमा इजरायलमा २ जनाको मृत्यु
इरानको ब्यालिष्टिक मिसाइल आक्रमणमा इजरायलमा २ जनाको मृत्यु
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
बारामा धारिलो हतियार प्रहार गरी आमा-छोराको हत्या
बारामा धारिलो हतियार प्रहार गरी आमा-छोराको हत्या
बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्धलाई स्वतन्त्र सहमति मान्न सकिन्न: सर्वोच्च अदालत
बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्धलाई स्वतन्त्र सहमति मान्न सकिन्न: सर्वोच्च अदालत
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?