माडीमा खोलाले एम्बुलेन्स बगायो, चालकसहित तीनै जना सकुशल
समाचार सारांश
- चितवन ।
- पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्सलाई खोलाले बगाएको छ।
चितवन । पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्सलाई खोलाले बगाएको छ। एम्बुलेन्समा सवार चालकसहित तीनै जना सकुशल रहेको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन्।
रेग्मीका अनुसार आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगही खोलाको सहायक खोलामा आएको बाढीले एम्बुलेन्स बगाएको हो। घटना माडीस्थित बगही खोलाको पुलभन्दा पूर्वतर्फ रहेको सानो खोलामा भएको उनले बताइन्।
एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। उनीहरू सबै सुरक्षित रहेको रेग्मीले जानकारी दिइन्।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
भारतले आज ७६औ संविधान दिवस मनाउँदै, ९ भाषामा संविधान अनुवाद र नयाँ घोषणा
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ; २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
खोटाङमा प्रहरीले बरामद गरेको १३०२ केजी गाँजा जलाएर नष्ट
सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
बाल सुधार गृह सुधारका लागि कानुनी र संरचनात्मक कदमहरू: वर्तमान अवस्था र आगामी योजनाहरू
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गर्ने प्रयास असफल, उपकरणबाट खोतलिँदै
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
ट्रेन्डिङ






