singel post top banner

दसैँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बस सेवाबाट ३,५८५ यात्रु लाभान्वित

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक ६, २०८३
47 Views
दसैँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बस सेवाबाट ३,५८५ यात्रु लाभान्वित
समाचार सारांश
  • काठमाडौँ।
  • दसैँ पर्वका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित भएका छन्।

काठमाडौँ। दसैँ पर्वका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ र ४ गते सेवा दिएको थियो। कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी कुल १ हजार ४०६ यात्रुले निःशुल्क यात्रा गरेका थिए।

त्यस्तै, सशस्त्र प्रहरी बलका दुईवटा बसले अष्टमी, नवमी र दशमीका दिन सेवा दिएका थिए। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ती बसबाट २ हजार १७९ यात्रुले उपत्यकामा निःशुल्क यात्रा गरे। दसैँका बेला सार्वजनिक सवारीसाधनको उपलब्धता कम हुने भएकाले यात्रुको आवागमन सहज बनाउन दुवै सुरक्षा निकायले निःशुल्क बस सेवा सञ्चालन गरेका हुन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत
मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
एचपीभी खोपपछि बालिकाको हातखुट्टा नचल्ने, छानबिनको माग गर्दै सांसद साजिदा खातुन
एचपीभी खोपपछि बालिकाको हातखुट्टा नचल्ने, छानबिनको माग गर्दै सांसद साजिदा खातुन
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
मधेश प्रदेशमा गर्मीको लहर बढ्यो, जनजीवन प्रभामधेश प्रदेशमा वित
मधेश प्रदेशमा गर्मीको लहर बढ्यो, जनजीवन प्रभामधेश प्रदेशमा वित
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
इजरायलको पश्चिम किनारामा १९ नयाँ बस्ती अनुमोदन
इजरायलको पश्चिम किनारामा १९ नयाँ बस्ती अनुमोदन
विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ; २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ; २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
singel sidbar banner
singel sidbar banner 2