अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: बाबु–छोराको घटनास्थलमै मृत्यु
समाचार सारांश
- अर्घाखाँची ।
- अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ।
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीका अनुसार दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ का करिब ६२ वर्षीय देवीराम आचार्य र उनका करिब २३ वर्षीय छोराको मृत्यु भएको हो।
लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। डीएसपी जिसीको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेर दुर्घटनाबारे अनुसन्धान थालेको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा समेत उछाल
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
निर्वाचन आयोगले जारी गर्यो ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’
नेपालमा गरिबीको अवस्था: राष्ट्रिय तथ्याङ्क अनुसार २०.२७ प्रतिशत जनता गरिबीको रेखाभन्दा तल
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
नयाँ सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा पदबहाली गरे
नेपाल ट्रस्टको जग्गा प्रकरण: तीन जना र एक कम्पनीविरुद्ध ठगी मुद्दा दर्ता
नेपालले पहलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै इतिहास रच्यो
सिराहा सशस्त्र प्रहरी बलले १५ लाख भन्दा बढीको अवैध सामान बरामद, करोडौंको चोरीपैठारीको सामान समेत पक्राउ
ट्रेन्डिङ






