singel post top banner

लहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाई

belwo post title ad banner
महेश सिंह महेश सिंह
शनिबार, कार्तिक १, २०८३
281 Views
लहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाई
समाचार सारांश
  • लहान सिरहा – सिरहाको लहान नगरपालिका–८ मा सञ्चालित लहान मनकामना कलहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाई लेजले विजयादशमी, दीपावली, छठ तथा सामाचकेवा पर्वको अवसरमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको छ।
  • कलेजले आयोजना गरेको स्लहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाईवागत कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यालहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाईर्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको कामना गरेका थिए।

लहान सिरहा – सिरहाको लहान नगरपालिका–८ मा सञ्चालित लहान मनकामना कलहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाई लेजले विजयादशमी, दीपावली, छठ तथा सामाचकेवा पर्वको अवसरमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको छ।

कलेजले आयोजना गरेको स्लहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाईवागत कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यालहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाईर्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको कामना गरेका थिए।

कलेज सञ्चालक समितिका अध्यक्ष तथा निर्देशक भरतप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उच्च शिक्षा परिषद्, लहानका प्रमुख किशोर निरौला प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा कलेजका प्रिन्सिपल कमलेश यादव, उच्च शिक्षा परिषद् लहानका प्रतिनिधि प्रमोदकुमार यादव, ताराकान्त पण्डित, विजय सक्सेना यादव, जीवन यादवसहित शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो।

कार्यक्रममा विद्यार्थीले विभिन्न धर्म, संस्कृति र परम्परासँग सम्बन्धित गीत, नृत्य तथा कलासंस्कृति प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिमार्फत विद्यार्थीले विविधता, आपसी सद्भाव र सांस्कृतिक पहिचानको महत्त्व झल्काएका थिए।

प्रमुख अतिथि निरौलाले विद्यार्थीका सांस्कृतिक प्रस्तुति अवलोकन गर्न पाउँदा खुसी लागेको बताउँदै कलेजले आगामी दिनमा शैक्षिक प्रगतिसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो। लहान क्षेत्रमा अभिभावक तथा विद्यार्थीको रोजाइ बन्दै गएको मनकामना कलेजले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीको प्रतिभा र सिर्जनशीलता विकासमा जोड दिनुपर्नेमा कार्यक्रममा सहभागीले धारणा राखेका थिए।

उल्लेखनीय सङ्ख्यामा विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन लालबिहारी यादवले गर्नुभएको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालमा शान्तिपूर्ण र उत्साहजनक मतदान सम्पन्न; आईजीपी कार्की
नेपालमा शान्तिपूर्ण र उत्साहजनक मतदान सम्पन्न; आईजीपी कार्की
शान्तिपूर्ण प्रदर्शन दबाउँदा गम्भीर परिणाम आउन सक्छन् : सोनम वाङ्चुक
शान्तिपूर्ण प्रदर्शन दबाउँदा गम्भीर परिणाम आउन सक्छन् : सोनम वाङ्चुक
बक्यौता तिरेको महसुल नबुझाएको कारण डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गर्ने ३० वटा उद्योगको विद्युत् लाइन काटिएको निर्णय, ऊर्जा मन्त्री कुलमान घिसिङको विवादास्पद कदम
बक्यौता तिरेको महसुल नबुझाएको कारण डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गर्ने ३० वटा उद्योगको विद्युत् लाइन काटिएको निर्णय, ऊर्जा मन्त्री कुलमान घिसिङको विवादास्पद कदम
लागुऔषध मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
लागुऔषध मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
‘जनकपुरधाम साहित्य, कला र अन्तरराष्ट्रिय नाट्य महोत्सव’ सुरु, सांस्कृतिक विविधता र एकता को उत्सव
‘जनकपुरधाम साहित्य, कला र अन्तरराष्ट्रिय नाट्य महोत्सव’ सुरु, सांस्कृतिक विविधता र एकता को उत्सव
रौतहटमा विद्युत् सर्ट भएर घरमा आगलागी, करिब ८ लाख रुपैयाँको क्षति
रौतहटमा विद्युत् सर्ट भएर घरमा आगलागी, करिब ८ लाख रुपैयाँको क्षति
सुस्तामा डुबान: २९ जनाको उद्धार, गाई र १३ बाख्रा सुरक्षित स्थानमा सारिए
सुस्तामा डुबान: २९ जनाको उद्धार, गाई र १३ बाख्रा सुरक्षित स्थानमा सारिए
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ
हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?