singel post top banner

अभिजीत दीपकेसहित कक्रोच जनता पार्टीका ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन २४, २०८३
52 Views
अभिजीत दीपकेसहित कक्रोच जनता पार्टीका ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी
समाचार सारांश
  • काठमाडौं ।
  • कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना तीन नेता अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ।

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना तीन नेता अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ।

पार्टीले शनिबार जारी गरेको वक्तव्यमा उनीहरूलाई दिल्लीमा विमानभित्रैबाट नियन्त्रणमा लिइएको उल्लेख छ। सीजेपीका अनुसार तीनै जना मुम्बईबाट दिल्ली आएका थिए। यात्राका क्रममा अभिजीत दीपके सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमा आएका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई हिरासतमा लिएको पार्टीको दाबी छ।

दिल्ली प्रहरीको कदमलाई ‘तानाशाहीपूर्ण’ भन्दै सीजेपीले तीनै जनालाई तत्काल रिहा गर्न माग गरेको छ। ‘यो कारबाही मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रताको खुला उल्लंघन हो,’ पार्टीले वक्तव्यमा भनेको छ।

यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात र हिउँदे वर्षा
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात र हिउँदे वर्षा
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
खानेपानी डिभिजन कार्यालय प्रमुखसहित, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
खानेपानी डिभिजन कार्यालय प्रमुखसहित, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन
मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
बडादसैँ २०८३: सशस्त्र प्रहरी बलको निशान, मौलो तथा कोत पूजा सम्पन्न
बडादसैँ २०८३: सशस्त्र प्रहरी बलको निशान, मौलो तथा कोत पूजा सम्पन्न
क्यानाडाका प्रधानमन्त्री कार्नीद्वारा नेतान्याहुको गिरफ्तारी समर्थन गर्दै स्वतन्त्र प्यालेस्टिनी राज्यको आह्वान
क्यानाडाका प्रधानमन्त्री कार्नीद्वारा नेतान्याहुको गिरफ्तारी समर्थन गर्दै स्वतन्त्र प्यालेस्टिनी राज्यको आह्वान
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?