singel post top banner

गाउँपालिका कार्यालय आगलागी प्रकरण: दुई जना पुर्पक्षका लागि कारागार चलान

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन १५, २०८३
52 Views
गाउँपालिका कार्यालय आगलागी प्रकरण: दुई जना पुर्पक्षका लागि कारागार चलान
समाचार सारांश
  • हुम्ला ।
  • ताजाँकोट गाउँपालिकाको कार्यालयमा गत भदौ ७ गते भएको आगलागीमा संलग्न रहेको आशंकामा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

हुम्ला । ताजाँकोट गाउँपालिकाको कार्यालयमा गत भदौ ७ गते भएको आगलागीमा संलग्न रहेको आशंकामा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काका अनुसार आगलागीसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका कृष्णचन्द्र जैसी र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकाललाई पुर्पक्षका लागि कारागार पठाइएको हो।

आगलागीबाट गाउँपालिकाको जिन्सी, लेखा तथा प्रशासन शाखामा क्षति पुगेको थियो। आर्थिक वर्ष २०७३/७४ देखि हालसम्मका लेखालगायत विभिन्न शाखाका कागजात जलेर नष्ट भएका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते
सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते
बागलुङमा चक्कु प्रहारबाट मजदुरको हत्या, हिरासतमा अभियुक्त
बागलुङमा चक्कु प्रहारबाट मजदुरको हत्या, हिरासतमा अभियुक्त
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारी वर्षाको सम्भावनाका कारण उच्च सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारी वर्षाको सम्भावनाका कारण उच्च सतर्कता अपनाउन आग्रह
सुनसरी र सिरहामा भएको घटनाको छानबिन: प्रतिवेदन बुझाइयो
सुनसरी र सिरहामा भएको घटनाको छानबिन: प्रतिवेदन बुझाइयो
धनगढीको कृष्ण मन्दिरमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि सेती अस्पतालमा भर्ना
धनगढीको कृष्ण मन्दिरमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि सेती अस्पतालमा भर्ना
सुस्तामा डुबान: २९ जनाको उद्धार, गाई र १३ बाख्रा सुरक्षित स्थानमा सारिए
सुस्तामा डुबान: २९ जनाको उद्धार, गाई र १३ बाख्रा सुरक्षित स्थानमा सारिए
वीरगञ्जबाट ७ ग्राम ब्राउन सुगरसहित भारतीय युवक दिनेश प्रसाद पक्राउ
वीरगञ्जबाट ७ ग्राम ब्राउन सुगरसहित भारतीय युवक दिनेश प्रसाद पक्राउ
नेपालमा सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
नेपालमा सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?