singel post top banner

सम्पत्ति छानबिन आयोगविरुद्ध दुई रिट निवेदन, संवैधानिक इजलासको विवाद तीव्र

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, भाद्र २, २०८३
71 Views
सम्पत्ति छानबिन आयोगविरुद्ध दुई रिट निवेदन, संवैधानिक इजलासको विवाद तीव्र
समाचार सारांश
  • काठमाडौं — सम्पत्ति छानबिन आयोगसँग सम्बन्धित विवादका विषयमा सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्।
  • अधिवक्ता डा.

काठमाडौं — सम्पत्ति छानबिन आयोगसँग सम्बन्धित विवादका विषयमा सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवालले यी निवेदनहरूलाई संवैधानिक इजलासमा पठाउने निर्णय र अदालत प्रशासनको कार्यविधि विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।

गत असार महिनामा सर्वोच्चको संयुक्त इजलासले यस मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा राख्न आदेश दिएको थियो। तर, अदालत प्रशासनले यसलाई संवैधानिक इजलासमा पठाउनु गलत भएको उनको जिकिर छ। अधिवक्ता सिलवाल आफू पनि सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदकहरू मध्ये एक हुन्।

अधिवक्ता सिलवालले वरिष्ठता र गोला प्रक्रियाको आधारमा संवैधानिक इजलास गठन गर्न माग गर्दै थप रिट निवेदन पनि दायर गरेका छन्। उनले भने, प्रधानमन्त्री डा. मनोज शर्माले आफूखुसी संवैधानिक इजलासमा चार न्यायाधीश चयन गरेको भन्दै, वरिष्ठता र गोला प्रक्रियाका आधारमा मात्रै यसलाई गठन गर्नुपर्ने माग गरेका छन्।

यससँगै, उनले अदालत प्रशासनले आफ्नो निवेदनहरूलाई यत्तिकै राखेको र दर्ता गर्न नमान्ने निर्णयलाई विरुद्ध पनि मुद्दा दायर गरेका छन्। यदि दर्ता गर्न अस्विकार गरिए, भने यी निवेदनहरूलाई दर्ता गर्न आदेश दिन समेत उनले आग्रह गरेका छन्।

यो विवादले सर्वोच्च अदालतमा संविधान र प्रक्रियाको पालना र संवैधानिक इजलासको गठन सम्बन्धी बहसलाई थप तानिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
प्रतिनिधिसभा निर्वाचन; आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा
प्रतिनिधिसभा निर्वाचन; आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा
मधेस प्रदेशमा मन्त्रिपरिषद् बैठक, तीन उच्चस्तरीय समितिहरू गठन
मधेस प्रदेशमा मन्त्रिपरिषद् बैठक, तीन उच्चस्तरीय समितिहरू गठन
रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन पुगे
रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन पुगे
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
जनकपुरधाम उद्योग वाणिज्य संघले अध्यक्षमाथि प्रहरी दमनको विरोधमा चरणबद्ध आन्दोलन घोषणा
जनकपुरधाम उद्योग वाणिज्य संघले अध्यक्षमाथि प्रहरी दमनको विरोधमा चरणबद्ध आन्दोलन घोषणा
काठमाडौँ उपत्यकामा लागुऔषधसहित पाँच जना पक्राउ
काठमाडौँ उपत्यकामा लागुऔषधसहित पाँच जना पक्राउ
बेतहा खोलाको जैविक तटबन्धले बस्ती र विद्यालयलाई बाढी र कटानबाट जोगाउने नयाँ आशा
बेतहा खोलाको जैविक तटबन्धले बस्ती र विद्यालयलाई बाढी र कटानबाट जोगाउने नयाँ आशा
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?