singel post top banner

धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, आश्विन २२, २०८२
228 Views
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
समाचार सारांश
  • जनकपुर, ८ अक्टोबर — धनुषा जिल्लाको रुपैठा स्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ।
  • राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चौकमा आयोजित उक्त धर्ना अभियानका हिन्दुवादी युवा नेता मनीष पुर्वे र उर्मिला महतोको नेतृत्वमा सम्पन्न भएको हो।

जनकपुर, ८ अक्टोबर — धनुषा जिल्लाको रुपैठा स्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ।

राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चौकमा आयोजित उक्त धर्ना अभियानका हिन्दुवादी युवा नेता मनीष पुर्वे र उर्मिला महतोको नेतृत्वमा सम्पन्न भएको हो। धर्नामा सहभागीहरूले धनुषा प्रहरी प्रशासन विरुद्ध कडा नाराबाजी गर्दै निर्दोष हिन्दू युवाहरूको तत्काल रिहाईको माग गरेका छन्।

अभियानका नेताहरूले भने, “धर्म र संस्कृतिको संरक्षण गर्ने युवामाथि कारवाही गर्नु अन्यायपूर्ण कदम हो। प्रशासनले मूर्ति बिसर्जनका क्रममा आक्रमण गर्ने अपराधीमाथि कारवाही गर्नुपर्नेमा उल्टै पीडित समुदायका युवाहरूमाथि दमन गरेको छ, जुन अस्वीकार्य छ।”

धर्नामा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, हिन्दू संगठनका कार्यकर्ता र स्थानीय नागरिकहरूको पनि उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कारवाही र गिरफ्तार गरिएका युवाहरूको बिना शर्त रिहाईको माग गरेका छन्।

स्थानीय प्रशासनले भने स्थितिलाई नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिएको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु
एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु
शासकीय सुधारका १०० बुँदाको कार्यान्वयन सुरु, मन्त्री गौतमको नेतृत्वमा छलफल जारी
शासकीय सुधारका १०० बुँदाको कार्यान्वयन सुरु, मन्त्री गौतमको नेतृत्वमा छलफल जारी
भ्रष्टाचार मुद्दा: पूर्व मन्त्री समेत १६ जना विरुद्ध सुनुवाइ पेसी तोकियो
भ्रष्टाचार मुद्दा: पूर्व मन्त्री समेत १६ जना विरुद्ध सुनुवाइ पेसी तोकियो
मधेसमा सत्ता संकट : मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
मधेसमा सत्ता संकट : मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नेकपा एमालेले केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउविरुद्ध आन्दोलन तीव्र, कार्यक्रमहरू सार्वजनिक
नेकपा एमालेले केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउविरुद्ध आन्दोलन तीव्र, कार्यक्रमहरू सार्वजनिक
कारागार सुरक्षामा नेपाली सेना, खलङ्गामा टोली परिचालन
कारागार सुरक्षामा नेपाली सेना, खलङ्गामा टोली परिचालन
रौतहटमा मदिरा उद्योगमा विष्फोट: मृत्यु र घाइतेको जानकारी
रौतहटमा मदिरा उद्योगमा विष्फोट: मृत्यु र घाइतेको जानकारी
नेपालका शीर्ष नेताहरुविरुद्ध भ्रष्टाचार मुद्दा: माधव नेपालसहित ९३ प्रतिवादीमाथि ठूला आरोपहरू
नेपालका शीर्ष नेताहरुविरुद्ध भ्रष्टाचार मुद्दा: माधव नेपालसहित ९३ प्रतिवादीमाथि ठूला आरोपहरू
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?