singel post top banner

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, चैत्र ९, २०८१
792 Views
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
समाचार सारांश
  • झापा, चैत ९ ।
  • सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ ।

झापा, चैत ९ । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहेका छन् ।

प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट रू ८७ हजार र पाँच थान मोबाइल समेत बरामद गरेको छ । उनीहरुलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिन्धुलीमा एसबिआई बैंकमा लुटपाट: ४ जना पक्राउ; बोलेरो गाडी सहित र ₹3.1 करोड नगद बरामद
सिन्धुलीमा एसबिआई बैंकमा लुटपाट: ४ जना पक्राउ; बोलेरो गाडी सहित र ₹3.1 करोड नगद बरामद
पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु
पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु
प्रि–कोप ३१ मा नेपालको जलवायु न्यायसम्बन्धी धारणा प्रस्तुत, टुभालु र टोङ्गाका प्रधानमन्त्रीसँग मन्त्री खनालको भेट
प्रि–कोप ३१ मा नेपालको जलवायु न्यायसम्बन्धी धारणा प्रस्तुत, टुभालु र टोङ्गाका प्रधानमन्त्रीसँग मन्त्री खनालको भेट
विराटनगर विमानस्थलबाट १८.४८ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
विराटनगर विमानस्थलबाट १८.४८ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
iPhone 18 Series (2026–2027): Apple’s Biggest iPhone Revolution Yet
iPhone 18 Series (2026–2027): Apple’s Biggest iPhone Revolution Yet
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईको बयान सकियो
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईको बयान सकियो
सप्तरीको कञ्चनरूपमा नुहाउने क्रममा डुबेका बालकको शव भेटियो
सप्तरीको कञ्चनरूपमा नुहाउने क्रममा डुबेका बालकको शव भेटियो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?