singel post top banner

दसैँपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक ९, २०८३
19 Views
दसैँपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
समाचार सारांश
  • काठमाडौं ।
  • दसैँपछिको पहिलो कारोबारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो। आइतबारको मूल्यअनुसार सुन प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। दसैँअघि प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४८ हजार ७१५ रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदी आइतबार ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ। प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ३९१ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। दसैँअघि यसको मूल्य प्रतिदश ग्राम ३ हजार ५५८ रुपैयाँ थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राजस्थानको फलोदीमा भीषण सडक दुर्घटना, १५ मृतक र घाइतेहरूको उपचार जारी
राजस्थानको फलोदीमा भीषण सडक दुर्घटना, १५ मृतक र घाइतेहरूको उपचार जारी
खोटाङमा स्थानीय तहको सीमा र संख्या पुनरावलोकनका लागि छलफल सुरु
खोटाङमा स्थानीय तहको सीमा र संख्या पुनरावलोकनका लागि छलफल सुरु
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्‍याए
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्‍याए
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व उत्साहपूर्वक मनाउँदै
शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व उत्साहपूर्वक मनाउँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?