singel post top banner

टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा जनकपुरबाट २० वर्षीय युवक पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २८, २०८३
50 Views
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा जनकपुरबाट २० वर्षीय युवक पक्राउ
समाचार सारांश
  • काठमाडौँ ।
  • सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ।

काठमाडौँ । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ घर भएका २० वर्षीय राजु यादव उर्फ ‘क्रिमिनल’ छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालका अनुसार यादवले समाजमा हिंसा फैलाउन उक्साउने तथा विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मर्यादामा आँच पुर्‍याउने खालका भिडियो बनाएर टिकटकमा पोस्ट गरेका थिए।

डीएसपी खनालले यादवलाई असोज २७ गते जनकपुरधाम उपमहानगरपालिका–९ बाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए। प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनले आपत्तिजनक शब्द प्रयोग गर्ने र धम्की दिने गरेको पनि खुलेको छ।

यसअघि सामाजिक सञ्जालको दुरुपयोग गरी यस्तै गतिविधि गरेको आरोपमा धनुषा प्रहरीले अन्य चार जनालाई पक्राउ गरेको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चितवनमा पत्रकारको सामाजिक सुरक्षा र सहजीकरणका लागि मन्त्री जगदीश खरेलको प्रतिबद्धता
चितवनमा पत्रकारको सामाजिक सुरक्षा र सहजीकरणका लागि मन्त्री जगदीश खरेलको प्रतिबद्धता
आन्दोलनरत जेनजी युवाहरुले सडकमै छलफल, प्रशासन र युवाहरुबीच वार्ताको तयारी
आन्दोलनरत जेनजी युवाहरुले सडकमै छलफल, प्रशासन र युवाहरुबीच वार्ताको तयारी
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
सिमरा शान्त बन्दै, रोकिएको वीरगञ्ज–पथलैया सडकमा पुनः गुड्न थाले सवारीसाधन
सिमरा शान्त बन्दै, रोकिएको वीरगञ्ज–पथलैया सडकमा पुनः गुड्न थाले सवारीसाधन
विकास बजेटको कार्यान्वयनमा निराशाजनक स्थिति; बजेटको ११ प्रतिशत पनि खर्च भएन
विकास बजेटको कार्यान्वयनमा निराशाजनक स्थिति; बजेटको ११ प्रतिशत पनि खर्च भएन
महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता, निर्वाचन प्रचारमा सक्रिय
महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता, निर्वाचन प्रचारमा सक्रिय
मुसहर समुदायको भुइँया पूजा: परम्परा, संस्कार र धार्मिक विश्वासहरूको अनौठो झलक
मुसहर समुदायको भुइँया पूजा: परम्परा, संस्कार र धार्मिक विश्वासहरूको अनौठो झलक
काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु, विभिन्न स्थानहरूमा तयारी पूरा
काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु, विभिन्न स्थानहरूमा तयारी पूरा
बोर्डर २: पाँचौं दिनमै २१६ करोडको सफलता, हरेक दिन नयाँ रेकर्ड, २०२६ को पहिलो मेगा हिट फिल्म
बोर्डर २: पाँचौं दिनमै २१६ करोडको सफलता, हरेक दिन नयाँ रेकर्ड, २०२६ को पहिलो मेगा हिट फिल्म
नेपाली कांग्रेसले काठमाडौंमा आज ६ स्थानमा चुनावी सभाको आयोजना, वरिष्ठ नेताहरूले सम्बोधन गर्ने
नेपाली कांग्रेसले काठमाडौंमा आज ६ स्थानमा चुनावी सभाको आयोजना, वरिष्ठ नेताहरूले सम्बोधन गर्ने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?