singel post top banner

प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता

belwo post title ad banner
रासस रासस
बुधबार, पौष २३, २०८२
175 Views
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
समाचार सारांश
  • काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच मंगलबार भेटवार्ता भएको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस भेटवार्तामा वर्तमान राजनीतिक र सामाजिक परिस्थितिको समिक्षा गरी शान्ति, सद्भाव र सहिष्णुता कायम गर्नका लागि गरिएको प्रयासहरुको मूल्याङ्कन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच मंगलबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस भेटवार्तामा वर्तमान राजनीतिक र सामाजिक परिस्थितिको समिक्षा गरी शान्ति, सद्भाव र सहिष्णुता कायम गर्नका लागि गरिएको प्रयासहरुको मूल्याङ्कन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्तामा, देश आगामी निर्वाचनको महत्वपूर्ण चरणतर्फ अघि बढिरहेको सन्दर्भमा सम्भावित चुनौतीहरूलाई ध्यानमा राख्दै सबै राज्य संयन्त्रहरूलाई परिचालन गरी अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको विषयमा छलफल भएको थियो। सहभागीहरूले यस क्रममा सबै पक्षको साझेदारी र सहकार्य आवश्यक भएकोमा जोड दिएका थिए।

प्रदेश प्रमुख सुरेन्द्र लाभले समाजका विभिन्न तह र तप्काबीच सन्तुलित र अभिभावकीय भूमिका निर्वाह गर्दै सामाजिक समरसता कायम गर्न भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। प्रधानमन्त्री सुशीला कार्कीले यसमा सबैको साथ र सहयोग अपेक्षा गरिएको स्पष्ट पारिन्।

उल्लेखनीय छ, यस भेटवार्ताले आगामी राजनीतिक गतिविधि र सामाजिक समरसताको संरक्षणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इंडोनेसियामा शक्तिशाली भूकम्प, ५१ को मृत्यु, हजारौं विस्थापित
इंडोनेसियामा शक्तिशाली भूकम्प, ५१ को मृत्यु, हजारौं विस्थापित
जनकपुरधाम–धनुषाको ढल्केबर–जटही सडकखण्डको पुल निर्माणमा ढिलाइ, दुर्घटना र आर्थिक संकटको खतरा
जनकपुरधाम–धनुषाको ढल्केबर–जटही सडकखण्डको पुल निर्माणमा ढिलाइ, दुर्घटना र आर्थिक संकटको खतरा
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
आत्मदाह प्रयासबाट २५ वर्षीय गणेश नेपालीको गम्भीर जलन, आईसीयूमा उपचार जारी
आत्मदाह प्रयासबाट २५ वर्षीय गणेश नेपालीको गम्भीर जलन, आईसीयूमा उपचार जारी
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको आदेशको अवज्ञा नगर्न र राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध ध्यानाकर्षण जनाएको
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको आदेशको अवज्ञा नगर्न र राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध ध्यानाकर्षण जनाएको
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?