singel post top banner

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

belwo post title ad banner
विजय सिंह विजय सिंह
सोमबार, कार्तिक ३, २०८२
183 Views
सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध
समाचार सारांश
  • सप्तरी, असोज ३ ।
  • सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७० वर्षीय पुजारी रामदुलार साहको शनिबार राति अज्ञात हतियारधारी समूहले गोली हानी हत्या गरेको घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।

सप्तरी, असोज ३ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७० वर्षीय पुजारी रामदुलार साहको शनिबार राति अज्ञात हतियारधारी समूहले गोली हानी हत्या गरेको घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।
यस घटनाप्रति राष्ट्रिय एकता अभियानले गहिरो शोक प्रकट गर्दै तीव्र घोर निन्दा र कडा विरोध गरेको छ।
अभियानका अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि पुजारीजस्तो धर्मगुरुमाथि भएको यस्तो अमानवीय र नृशंष हमला केवल एक व्यक्तिमाथिको आक्रमण होइन, यो धार्मिक आस्था, शान्ति र समाजको नैतिक मूल्यप्रति प्रत्यक्ष प्रहार हो।

अभियानले सरकार र सुरक्षासंस्थाहरूसँग तत्काल निम्न माग गरेको छ घटनामा संलग्न दोषीहरूलाई छिटो पत्ता लगाई कडा कानूनी कारबाही गरियोस्।,देशभरका धार्मिक स्थलहरूको सुरक्षा व्यवस्था बलियो पारियोस्।,मृतक पुजारी साहको परिवारलाई उचित राहत र न्याय दिलाइयोस्।
राष्ट्रिय एकता अभियानले देशमा शान्ति, सामाजिक सौहार्द र धार्मिक सहअस्तित्व कायम रहोस् भन्ने चाहना व्यक्त गर्दै यस्तो आपराधिक कुकृत्य पुनः कहिल्यै नदोहोरियोस् भन्ने दृढ प्रतिबद्धता जनाएको छ।
यस दुःखद क्षणमा अभियानले स्वर्गीय रामदुलार साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
ब्रम्हस्थान: नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै।
ब्रम्हस्थान: नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै।
बलात्कार आरोपमा फरार रहेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना बैंग्लोरबाट पक्राउ
बलात्कार आरोपमा फरार रहेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना बैंग्लोरबाट पक्राउ
दमकमा एमालेको ठूलो आन्तरिक विभाजन: युवा संघको पदाधिकारी टोली नै बालेन शाहको समर्थनमा
दमकमा एमालेको ठूलो आन्तरिक विभाजन: युवा संघको पदाधिकारी टोली नै बालेन शाहको समर्थनमा
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिने कारणले राजीनामा
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिने कारणले राजीनामा
आजको नेपाली पञ्चाङ्ग, राशिफल, शुभकार्य समय र राहुकाल (२०८२ पौष ८ गते, मंगलबार)
आजको नेपाली पञ्चाङ्ग, राशिफल, शुभकार्य समय र राहुकाल (२०८२ पौष ८ गते, मंगलबार)
कर्णाली प्रदेशमा छुट्टाछुट्टै सवारी दुर्घटना, १ को मृत्यु , ७ घाइते
कर्णाली प्रदेशमा छुट्टाछुट्टै सवारी दुर्घटना, १ को मृत्यु , ७ घाइते
अमेरिकाले क्यारिबियन सागरमा ठूलो युद्धपोत तैनाथ गरे, भेनेजुएलासँग तनाव तीव्र हुँदै
अमेरिकाले क्यारिबियन सागरमा ठूलो युद्धपोत तैनाथ गरे, भेनेजुएलासँग तनाव तीव्र हुँदै
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
कर्नाटकमा बस र ट्याङ्कर दुर्घटना: नौ जनाको मृत्यु
कर्नाटकमा बस र ट्याङ्कर दुर्घटना: नौ जनाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?