singel post top banner

च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, फाल्गुन २१, २०८१
570 Views
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
समाचार सारांश
  • फागुन २१ ।
  • च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको छ।

फागुन २१ । च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको छ। गएराति भएको खेलमा रोड्रिगो र ब्राहिम डियाजको गोलले रियलले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले हराएको हो।

रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए। उनले विपक्षी रक्षकलाई सुन्दर ढङ्गले पार गर्दै शानदार सुरुवाती गोल गरेका हुन्।

खेलको ३२ औँ मिनेटमा एट्लेटिकोका लागि जुलियन अल्भारजेले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए। तर दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५५ मिनेटमा डियाजले रियलका लागि शानदार गोल गर्दै २-१ को अग्रता कायम गरेका हुन्। उनको त्यो गोल नै जितका लागि निर्णायक बनेको हो। एजेन्सी

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ
‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ
देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का
देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का
काठमाडौंमा नदी प्रदूषण नियन्त्रणका लागि ‘ट्रास बेरियर’ जडान
काठमाडौंमा नदी प्रदूषण नियन्त्रणका लागि ‘ट्रास बेरियर’ जडान
नेपाली कांग्रेसले काठमाडौंमा आज ६ स्थानमा चुनावी सभाको आयोजना, वरिष्ठ नेताहरूले सम्बोधन गर्ने
नेपाली कांग्रेसले काठमाडौंमा आज ६ स्थानमा चुनावी सभाको आयोजना, वरिष्ठ नेताहरूले सम्बोधन गर्ने
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि प्रिय क्लास छुटेको स्वीकार
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि प्रिय क्लास छुटेको स्वीकार
कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए
कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
सिंहदरबारमा भएको आगलागी र तोडफोडपछि पुनःनिर्माण र सरसफाइका कार्य तीव्र, ऐतिहासिक संरचनाको संरक्षणमा सरकारको ध्यान
सिंहदरबारमा भएको आगलागी र तोडफोडपछि पुनःनिर्माण र सरसफाइका कार्य तीव्र, ऐतिहासिक संरचनाको संरक्षणमा सरकारको ध्यान
सङ्घीय सांसदको सुविधा कटौतीबारे अर्थमन्त्री खनालको अनभिज्ञता, कानुनमन्त्रीसँग छलफलको आश्वासन
सङ्घीय सांसदको सुविधा कटौतीबारे अर्थमन्त्री खनालको अनभिज्ञता, कानुनमन्त्रीसँग छलफलको आश्वासन
राष्ट्रिय सभाको बैठक आज बस्दै, विधायन संशोधन र शोक प्रस्तावको महत्वपुर्ण छलफल
राष्ट्रिय सभाको बैठक आज बस्दै, विधायन संशोधन र शोक प्रस्तावको महत्वपुर्ण छलफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?