singel post top banner

आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, फाल्गुन २१, २०८१
716 Views
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन २१ गते बुधबार फागुन शुक्ल पक्षको षष्ठी तिथि।
  • तदनुसार सन् २०२५ मार्च ५ तारिख।

आज २०८१ साल फागुन २१ गते बुधबार फागुन शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ मार्च ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धन आर्जन गर्ने दिन छ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। आम्दानीका स्रोत धेरै छन्। सञ्चित धन खर्च हुने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : गुरुका प्रभावले राम्रा काम बन्नेछन्। बोलीमा नम्रताको खाँचो देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : सञ्चित धन खर्च हुने दिन छ। परोपकारका नाममा लुट गर्नेसँग सचेत बन्नुपर्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति भए पनि परिवारभित्र भने असन्तुष्टि बढ्नेछ।

कर्कट : मनमा चिन्ता बढ्नेछ। सहकर्मी साथीले कुरा काट्ने जोखिम छ। रोगसँग सचेत बनेर काम गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ।

सिंह : दिन सहज छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य ढंगले चल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिँदा काम सहजै बन्नेछन्। शिक्षामा मिहिनेतको फल प्राप्त नहुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : अरुको सेवा गर्दा आफ्ना काम स्थगित हुने सम्भावना धेरै छन्। स्वास्थ्यले साथ नदिए पनि शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिक : दिनमा सामान्य सुधार भएको छ। शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको सहयोग मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

मकर : सञ्चित धन खर्च हुनेछ। सहकार्यमा अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु आवश्यक देखिन्छ।

कुम्भ : मध्य साढेसाती दशा चलिरहेको छ। मन अशान्त बन्ने जोखिम छ। सञ्चित धन खर्च हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सुरुवाती शनिदेवको पालो आएको छ। साथीसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। बोल्दा अप्रिय शब्द सार्वजनिक हुने भएकाले सचेत बन्नुपर्ने समय छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
अवैध क्रिप्टो र हुण्डी कारोबार गर्दै ४ पक्राउ, ३० लाख नगद र उपकरण जप्त
अवैध क्रिप्टो र हुण्डी कारोबार गर्दै ४ पक्राउ, ३० लाख नगद र उपकरण जप्त
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
सुनसरी देवानगञ्जमा तनाव र झडप: पाँचबुँदे सहमतिको प्रयास
सुनसरी देवानगञ्जमा तनाव र झडप: पाँचबुँदे सहमतिको प्रयास
पोखरा विश्वविद्यालयले पहिलोपटक इन्जिनियरिङमा पीएचडी कार्यक्रम संचालन
पोखरा विश्वविद्यालयले पहिलोपटक इन्जिनियरिङमा पीएचडी कार्यक्रम संचालन
रुकुम पश्चिममा फोर्स जीप दुर्घटना, चालकसहित आठ जना घाइते
रुकुम पश्चिममा फोर्स जीप दुर्घटना, चालकसहित आठ जना घाइते
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए
कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए
बिदा स्वीकृत नगराई गायब हुने स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण माग्यो
बिदा स्वीकृत नगराई गायब हुने स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण माग्यो
singel sidbar banner
singel sidbar banner 2