singel post top banner

डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, मंसिर ११, २०८२
130 Views
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
समाचार सारांश
  • काठमाडौं ।
  • सशस्त्र प्रहरीले सुनसरीको इनरुवा नगरपालिका–७ चाँदवेलाबाट डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ।

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको इनरुवा नगरपालिका–७ चाँदवेलाबाट डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ।

बिहीबार बिहान चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १ क्विन्टल ५३ किलो गाँजा भेटिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट साहेवगञ्जबाट खटिएको टोलीले प्लास्टिकको प्याकेटमा लुकाएर राखिएको गाँजा फेला पारेपछि स्कारपियोका चालक २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक भने घटना स्थलबाट फरार छन्।

गाँजा नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो।

पक्राउ परेका चौधरीलाई बरामद गरिएको गाँजा, स्कारपियो र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया जारी रहेको प्रवक्ता थापाले बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
चितवनमा निर्वाचनका लागि अनुमति लिएर राखिएका ११ वटा हतियार फिर्ता
चितवनमा निर्वाचनका लागि अनुमति लिएर राखिएका ११ वटा हतियार फिर्ता
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
केही जेनजी प्रतिनिधिहरूले प्रधानन्यायाधीशको राजीनामा माग्नुको अर्थ के हो ?
केही जेनजी प्रतिनिधिहरूले प्रधानन्यायाधीशको राजीनामा माग्नुको अर्थ के हो ?
म्याग्दीको धवलागिरि गाउँपालिकाको झिनडाँडामा निर्माण सामग्रीको कमजोरी र भ्रष्टाचारको उजागर
म्याग्दीको धवलागिरि गाउँपालिकाको झिनडाँडामा निर्माण सामग्रीको कमजोरी र भ्रष्टाचारको उजागर
महोत्तरीमा सार्वजनिक सम्पत्तिमा अवैध पक्की संरचना निर्माण, कानुनी कारबाहीको माग
महोत्तरीमा सार्वजनिक सम्पत्तिमा अवैध पक्की संरचना निर्माण, कानुनी कारबाहीको माग
नेपालगञ्जमा दुई दिने निर्वाचन व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सुरु
नेपालगञ्जमा दुई दिने निर्वाचन व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सुरु
नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु, बृहत एकता र ध्रुवीकरणबारे निर्णय हुँदै
नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु, बृहत एकता र ध्रुवीकरणबारे निर्णय हुँदै
मधेस प्रदेशको मुख्यमन्त्री यादवले सरकार अस्थिरता र विघटनको धम्की, समर्थन नपाए प्रदेशसभा विघटनको चेतावनी
मधेस प्रदेशको मुख्यमन्त्री यादवले सरकार अस्थिरता र विघटनको धम्की, समर्थन नपाए प्रदेशसभा विघटनको चेतावनी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?