singel post top banner

जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, मंसिर ४, २०८२
121 Views
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
समाचार सारांश
  • काठमाडौं — स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावलाई आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन्।
  • जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो।

काठमाडौं — स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावलाई आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन्। जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो। तर, उनीहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि आह्वान गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार, जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएको थियो।

जेनजी अगुवा उपाध्यायका अनुसार, वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने शर्त आन्दोलनरत युवाको छ। युवा संघका स्थानीय नेता साहले नै बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप लगाएका छन्। उनी हालसम्म फरार छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलीय गठबन्धनको धर्ना र राजनीतिक तनाव बढ्यो
मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलीय गठबन्धनको धर्ना र राजनीतिक तनाव बढ्यो
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामापछि सरकार गठनको सङ्कट गहिरिँदै, कांग्रेस सर्वदलीय सरकारको तयारीमा
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामापछि सरकार गठनको सङ्कट गहिरिँदै, कांग्रेस सर्वदलीय सरकारको तयारीमा
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
इरानको सर्वोच्च सुरक्षा परिषद्ले आयतुल्लाह खामेनीको हत्याको बदला लिने घोषणा
इरानको सर्वोच्च सुरक्षा परिषद्ले आयतुल्लाह खामेनीको हत्याको बदला लिने घोषणा
नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्ने, दीर्घकालीन निक्षेप उपकरण जारी
नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्ने, दीर्घकालीन निक्षेप उपकरण जारी
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
सिरहामा बस र मोटरसाइकलको टक्कर: २ युवकको मृत्यु, १ घाइते
सिरहामा बस र मोटरसाइकलको टक्कर: २ युवकको मृत्यु, १ घाइते
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार, व्यापार र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी महत्वपूर्ण निर्णयहरू स्वीकृत
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार, व्यापार र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी महत्वपूर्ण निर्णयहरू स्वीकृत
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?