singel post top banner

कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, बैशाख ४, २०८२
247 Views
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
समाचार सारांश
  • खैरहनी, बैशाख ४ ।
  • पूर्वी चितवनको खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्वाचित हुनुभएको छ।

खैरहनी, बैशाख ४ । पूर्वी चितवनको खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्वाचित हुनुभएको छ।

गएको चैत्र ३० गते भएको वनको परिषद सदस्य निर्वाचनमा विजयी भएका उमेदवार विच बाट वनको पदाधिकारी चयन गर्ने प्रक्रिया अनुरुप आज सिलवालको मात्र अध्यक्ष पदमा उम्मेद्बारी परेपछी उहाँ निर्वाचित हुँदा उपाध्यक्षमा भिमसेन बाहादुर थापा सचिवमा सावित्री चौधरी र क‍‍ोषाध्यक्षमा कालिका राय क्षेत्री निर्वाचित हुनु भएको छ।

जसको सदस्यहरुमा नमराज न्यौपाने, गणेसलाल श्रेष्ठ, कविता महत्तो, राजन बर्तौला, मुनेश्वरलाल चौधरी, सिखा ओलि दराई, सान्ता कडेल, शशिकला न्यौपाने, सरस्वती चौधरी सावित्री तमाङ्ग निर्वाचित हुनुभएको छ। यस्तै लेखा समिती संयोजकमा सुर्य भुसाल र सदस्यहरुमा कविता उप्रेती र राजकुमार गौतम निर्वाचित हुनुभएको छ।

अध्यक्षमा निर्वाचित भएपछी अध्यक्ष सिलवालले वनका सम्पुर्ण उपभोक्ताहरुले महसुस गर्ने गरि संरक्षण र उपभोक्तालाई जोडिने गरि आफुले काम गर्दै कुमरोजलाई पर्यटनको हव बनाउने जानकारी दिनु भएको छ। २ हजार २ सय १९ उपभोक्ता रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन सफारी पर्यटनमा पर्यटकको रोजाईमा पर्दै आएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।
ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।
कोशी प्रदेशमा सुरक्षा गोष्ठी: निर्वाचन सफल र शान्तिपूर्ण बनाउन सुरक्षा निकायको रणनीति
कोशी प्रदेशमा सुरक्षा गोष्ठी: निर्वाचन सफल र शान्तिपूर्ण बनाउन सुरक्षा निकायको रणनीति
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
काठमाडौँ: ११ लाखको अखाद्य वस्तु जफत, १७ व्यवसायीविरुद्ध मुद्दा
काठमाडौँ: ११ लाखको अखाद्य वस्तु जफत, १७ व्यवसायीविरुद्ध मुद्दा
निर्वाचन स्वच्छता र निष्पक्षता सुनिश्चित गर्न आयोगले आचारसंहिता लागू गर्ने
निर्वाचन स्वच्छता र निष्पक्षता सुनिश्चित गर्न आयोगले आचारसंहिता लागू गर्ने
काठमाडौँमा लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ५ चालक पक्राउ
काठमाडौँमा लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ५ चालक पक्राउ
कर्णाली प्रदेशमा निर्वाचन सुरक्षा व्यवस्था: अति संवेदनशील मतदान स्थलको संख्या र व्यवस्थापन व्यापक
कर्णाली प्रदेशमा निर्वाचन सुरक्षा व्यवस्था: अति संवेदनशील मतदान स्थलको संख्या र व्यवस्थापन व्यापक
सेयर बजारमा उछाल, बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको सहमतिले उत्साह बढ्यो
सेयर बजारमा उछाल, बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको सहमतिले उत्साह बढ्यो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?